Posted by: skyuser12345 July 9, 2018
नेपाल पैसा पठाउनु थियो
Login in to Rate this Post:     0       ?        
कोहि हुनुहुन्छ जसलाई अमेरिका मा पैसा लेरौनु परेको छ भनि मलाई भन्नुस न है|
म यहाँ हजुरको बैंकमा पैसा रख्दिन्चु तपाई त्यहाँ|

धन्यवाद|
Read Full Discussion Thread for this article