[Show all top banners]

Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यहाँ हेर देशको सेवा कसरी गर्नु पर्छ भन्ने कुरा अनी केही सिक

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 12982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-24-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाठो गुलेहो यहाँ हेर, यसरीनै आफ्नो देश को सेवा गर, अनी फुर्ती चै अली कम गर।


http://www.msnbc.msn.com/id/35935864/ns/health-more_health_news//

Last edited: 24-Mar-10 09:10 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-24-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This doctor is trying to leave Nepal now. The reason, Sujhata and his blind followers. Sujata wanted to arrange some kind of eye camp in her constituency somewhere in Sunsari with this doctor, but he denied saying he will run eye camps according to his schedule and Sujata and her pimp followers are giving death threats to him. Get the hell outta Nepal you Sood f***** Sujata
 
Posted on 03-24-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rodio terai Bajey ko chori le bhagayeko raicha daktar saab lai. ja ajhai goon gaan ga girija ko, talai euta ek tarey kindinchu narad muni le jastai girija girija gardai hidh.
 
Posted on 03-24-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम गर्नेले कुकूरले जस्तो यहाँ सझामा भुक्तैना के !


 
Posted on 03-24-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

शेरे गुले, जे कुरोलाई पनि नचाईने कुरो सँग जोड्न छोड्, तेरो मुक्ती हुनेछ। "कहाको राजाराम कहाको गुले भण्डारी" भने जस्तो। यहाँ म सन्दुक रुइतको कुरो गर्दै छु, कहाँको त्यो जाठी सुजता भन्नेको कुरो निक्ल्यो यहाँ? सन्दुक रुइतलाई कोसैले कतै पनि भगाको छैन अहिले सम्मा र भगाउन सक्ने हिम्मत भाको नेपालमा अहिले कोइ पनि छैन।


साइबरलेजेन्ड, त जाठो जस्तो जिसस जिसस भन्दै खैरेको गुलो मुसारेर केही पाउछु कि भन्दै कसैको गुन गान गाउदै हिन्ने दिन मेरो अहिले सम्म चाइ आएको छैन। गिरिजाले गरेको राम्रो कामहरुको प्रसन्सा गर्नु नराम्रो हैन, मान्छे मरे पछी उस्को राम्रो काम्हरुकै गुणगान गाउँनु पर्छ भन्छन हाम्रो हिन्दू धर्ममा, तेरो जिससले पनि त्यही भनेको छन होला पल्टाएर हेर तेरो जिसस ग्रन्थ। म त त जाठो मर्दा पनि तेरो १, २ वोटा गुन गान गाई दिन्छु भाको नभाको। हेर केटा नेपालमा त गुले जस्तो बिदेश जान पाइएला कि भनेर जिसस जिसस गरेर हिन्ने मैले आज भन्दा १५ बर्ष अगाडिनै देखेको थिए, त जाठोले त बुझेरै लागेको होलास। मैले भन्नु पर्‍यो भने तेरो जिससको १०० वोटा गल्तीहरु देखाइदिन्छु, गिरिजाको त के कुरो गर्नु। तेसैले औंलामा थुक ला गुलोमा मुख ला अनी चुप लागेर बिसये बस्तु सँग मिल्ने कुरो गर यहाँ।


 खुम्बाले, बाबु खुमु, भने पछी तिमी चाइ काम गर्ने मा पर्यौ, त्यही भएर यहाँ "फ्याउ" गरेर एक पटक मात्र भुकेको? अनी पुछार लुकाएर कैयाउ कैयाउ गर्दै टाप कसे जस्तो छ नि। यता सुन, मैले त पहिले नै भन्दी सकेको छु नि म जाठो नेपालको मान्छे नै हैन भनेर। म नेपालमा बस्दै बस्दिन भने के गुलो गर्नु नेपाल को लागि? तर म चै स्वयम सेवक हो के नेपाली को अहिले को अनमिन जस्तो, माओवादीलाई फ्री मा पालन पोशन गराउने जस्ताइ क्या। यसो तिमी जस्ता गुलेहरुलाई सर्सल्लाह दिने बाटो देखाइदिने क्या। बुझ्यौ?


 
Posted on 03-24-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु गिरिजाहेद, भुक्ने कुकूरले तोक्दैना के, तैंले स्वम्सेवा गरेको छस की स्वसेवा गरेको छस भन्ने पनी त जगाजहेरै देखियो | कुन स्तरको मान्छे होस भन्ने त तेरो हरेक थ्रेडमा नै स्पस्ट हुन्छ नि हैन र !

 
Posted on 03-24-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी सुन, म त कुईं कुईं गरेर टाप कसेछु, तर तं त भुक्दै रयfल चुहौँदै कही कांग्रेसी हड्ड्डी पैन्च्छ की भनेर येही बसी राखेको छास. बरु "म भनदछु" पनी भन्न |

 
Posted on 03-24-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए खुबाले बाबु, तिमी नकराउ ल धेरै, लेखेको पडेर कुरो नबुझ्ने भनेको कि माओबादी हुन, कि कुटिल कम्निस्टहरु हुन, कि चै पटमुर्खहरु हुन, मलाई थाहा छैन तिमी गुले चै कुन हो। मलाई गुलाई मतलब र म स्वयमसेवक बनु? फेरी मलाई किन गिरिजा सँग जोड्छौ जबकी म कङ्रेस पनि हैन? जबकी मलाई नेपालको कुनै नेता नेता जस्तो नै लाग्दैन?


जाठो नेपाली लेखेको पडेर नबुझ्ने गुले, साइड चेप अब।


 
Posted on 03-24-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइड त हजुरले पो च्याप्न पर्ने हो त, बुज्रुक जी!


 
Posted on 03-24-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You should change your name to D*I*C*K*H*E*A*D in stead of Radiohead. Why I suggested that you nasty word , no sequence to put them there.

Did you hear that Vice President using those word? Now you are VP.

 
Posted on 03-24-10 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, आउनु भयो अर्को महारथी, के जमना आयो जाठो के भन्नु र खै, एक से एक छन होउ फिरी। हिजो अस्ती सम्म नेपालको सरकारी स्कुल जाउन्जेल तुरी भन्नेले २,४ दिन अगाडि डिक भन्न सिकेको भर्मा एती ठुलो गफ हान्दिने? जस्तो कि कुनै पि एच डि, जस्तो कि कुनै राष्ट्रको कुनै महत्वपूर्ण ब्यक्ती, जस्तो कि कुनै दिप्लोम्याट। हिन्दी मा भन्नु पर्दा "कहाँ कहाँ से आजाते है एक साथ हैरान गल्लीया"


हेर गुले, मैले पनि २,४ बर्ष जती भयो १, २ वोटा गाली गर्न सिकेको - फक अफ ऐस होल!


 
Posted on 03-24-10 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सुन्दा त लाग्छ, गिरिजहेदले CUSSING & FUSSING मा बिद्यावारिधि नै गरेका रहेछन, त्यो पनी हिन्दीमा जस्तो छ! CONGRATS  VP ji,

 
Posted on 03-24-10 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुम्बुले, हिन्दी भनेर नहास, त गुलेको घरमा अहिले पनि टि भि मा रात दिन हिन्दी टेलिफिलिम आउछ, तेरो मुवा बुवा अझै पनि त्यही हिन्दीमा महाभारत रामायाण, कसौटी जिन्दगी कि, कुम कुम, अन्तक्छ्यरी हेरेर बस्छन। जाठो आफ्नो तितो सत्यलाई नलुका के। त गुले ले पनि नेपालमा सानो हुँदा भिड्मा च्याप्पी च्याप्पी रङिला हेरिस, हेरिस कि हेरिनस भन्त गुले?


तिमी जस्ता नौटन्की, बहुरुप्पीहरु मैले हज्जारौ खेलाइसके साथी।  जे हो एस् त्यही भएर बाँच्न सिक जाठो।


 
Posted on 03-24-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rodiohead hitler ni mari sakyo ja hitler ko gulo chusdai tyasko goon gaan ga!
 
Posted on 03-24-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जाँठी कुजाताको कुरो नझिक् केटाहो। Rodio जस्तोसुकै गनाउने गुले भए पनि डा रुइतको बारेमा राम्रो कुरो पोस्ट गरेछ, थ्यान्क्स। कहाँ यस्तो serious थ्रेड्मा गेडाजस्तो अरुको कुरो निकालेको।

 
Posted on 03-24-10 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईबर, त गुलेले यस्तो कुरो बुझ्दैनस क्या, त कती पानीमा छस भन्ने कुरो बुझी सक्यो अब। त यो बारेमा बेक्कारमा बिबाद नगर। बरु अरुनै गफ गर जुन कुरामा तेरो ज्ञान छ, बरु म पनि हल्का साथ दिउला तलाई।
 
Posted on 03-24-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा, मलाई ता यी मध्ये एउटा पानी हेरेको सीरियल नै थाहा थियन, गिरिजाहेद को त कfम नै एस्ता सेरिअल्हरू हेर्ने र सझामा बसेरा कांग्रेसी झंडा हल्लौने रहेछ |

 
Posted on 03-24-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खुल्क्याइस तेसो भये।
 
Posted on 03-24-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is one of the funniest thread I've ever read in Sajha.... HAHAHAHA.. Couldn't stop from commenting.
 
Posted on 03-24-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha very fuuny Dr. Nas. First time you came up with some good idea.
 
Posted on 03-24-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाठो नाश, त जस्तालाई त महँगो लिनै पर्छ नि। तैले तिर्न सकिस नि, नसक्ने गाउ बस्तीको मान्छेहरुलाई सित्तैमा आँखाको गेडो बनाइदेको छ नि त त्यो डाक्टरले। कुरो बुझ्नु पर्‍यो नि।
अब तैले चै गेडो बनाउने काम गर्छु भनिस, मैले हुन्छ भन्दिये। ल गरेर खाएको राम्रो, बुझिस त गुले?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters