Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Sunday, July 21, 2024
[VIEWED 672
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 07-21-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place July 21, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
गिरीबन्धुबारे ओलीको जवाफ : अफवाह फैलाउन जरुरी छैन
गिरीबन्धु टी इस्टेटबारे अफवाह फैलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले गिरीबन्धु टी इस्टेटबारे अब अफवाह फैलाउन जरुरी नरहेको बताए ।
वाग्मती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान
वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।
प्रहरीका ८०२ युनिटमा छैन शौचालय
नेपाल प्रहरीका ८ सयभन्दा बढी युनिट शौचालयविहीन रहेको पाइएको छ । करिब ८० हजार जनशक्ति कार्यरत प्रहरीमा देशभर २ हजार ६ सय ६० वटा स्थायी युनिट छन् । जसमा ३० प्रतिशतभन्दा बढी युनिटमा शौचालय नै छैन ।
नेता र पार्टीहरूले देश चलाइदिनुस्, बिचौलियाले होइन : पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए ।
सुशासनका लागि ‘स्टन्ट’ होइन, सही ‘इन्टेन्सन’ चाहिन्छ [पूर्णपाठ]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै सुशासनका लागि सही मनसाय आवश्यक पर्ने बताएका छन् । उनले प्रतिनिधिसभामा सम्बोधनका क्रममा दुईदलबीच भएको सहमति पनि सार्वजनिक गरे । उनले संविधान संशोधनका विषयहरू कसरी अघि बढ्ने हो त्योबारेमा पनि खुलाएका छन् ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
TPS EAD auto extended to June 2025 or just TPS? |
nrn citizenship |
Toilet paper or water? |
ChatSansar.com Naya Nepal Chat |
Mamta kafle bhatt is still missing |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
whats wrong living with your parents ? |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Tourist Visa - Seeking Suggestions and Guidance |
TPS advance parole Travel document i-131, Class of Admission ? |
Now Trump is a convicted criminal . |
Ajay Kumar Dev sentenced to 378 yrs |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Why Americans reverse park? |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
lost $3500 on penny stocks !!! |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|