मेरज्वाको कुरा आधारभूत रुपमा ठिकै हो तर केहि अलि सच्याउनु पर्ने छ।
भाया,
-धुम्बाराहीमा कुनै पनि जागा ३० मा पाइन्न , सडेको 10 फिटे जागाको मुल्य 45 बाट सुरु हुन्छ अनि ८० सम्म छ , यो जागा आना को ६८ मा चलि राको छ। ( bulk भएर negotiation हुन्छ )।
- काठमाडौँमा ३० मा पाइने भनेको रिङ्गरोड बाट ३-५ किमि भित्र slum बस्ति हो जस्तो कि इमाडोल, धापाखेल, भैसापाटि , कलंकिपारी, किर्तिपुर, चनडोल , हत्तिबन आदि आदि।
- भाया नेपाल नगएको कम्तिमा ३ ४ वर्ष भै सकेछ जस्तो छ , २०१६ को database मा आधारित मुल्यासुची प्रस्तुत गरि राख्नु भएको छ ।
"27 crore can easily produce 2-3 crore in investment return "
-भायाको यो कुरा सत्य हो , तर २७ करोड हाल्ने छेमता राख्नेले एसको return कति औछ हेर्दैन, उसले केवल यो सुन्दर घर मात्र हेर्छ । जिन्दगिमा पैसा तेस्को return बाहेक पनि अरु कोरा नि हुन्छ जस्तो dream house , family etc rate of return चै सायद खल्ती मा २७ लाख हुने ले हेर्छ अनि हेर्नु पर्छ होला ।
-यो घर अलि elite group को लागि बनाको जस्तो businessman , पूर्व कर्मचारी, american Nepalese professionals including doctors , lawyers , IT gigs who want to return नेपाल selling प्रोपर्टी here ओर सो ओन । अब जिन्दगि भर यहाँ काम गरेर पैसा वहाहरु ले कमाउनु भाको छ भाया अनि हामी चै वहा हरुको लागि एउटा भनेको जस्तो घर पनि बनौन नसक्ने भए यो त लज्जाको बिसय भयो ।
" I don't why people pay kind of money for real estate in क्तं",
-भाया, kahtmandu मा लगानी नै real state मा गर्ने हो, अरुमा future छैन।