[Show all top banners]

Sajha Info
Replies to this thread:

More by Sajha Info
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

samaeBajii
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझा डट कमबाट उठाइएको सहयोगार्थ रकम रु. ४,३१,८२४ हिमा सिन्ग्जानीलाइ हस्तान्तरण
[VIEWED 9558 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-15 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

पिडित बालकलाई सहयोग गर्ने सबै दाताहरुलाइ साझा डट कमको तर्फबाट हार्दिक धन्यबाद 

----------------------------------------------------------

हामीले सुनी मात्र आएको हो दैबको लिला अपरम्पार हुन्छ र जो सोझो उसको मुखमा घोचो हुन्छ भन्ने कुरा तर बास्तबमै कसैको जीवनमा यस्तो दैबी बज्रपात पनि पर्दो रहेछ भन्ने तथ्यको जिउदो प्रमाण बनि रहेका छन् दाङ्ग हासिपुर गाउँ विकास समिति वडा नम्बर ८ का हिमा सिन्ग्जाली। उनको ३ महिनाको कान्छा छोरा समिर अचानक बिरामी परि घोराही अस्पतालमा उपचार सम्भव नभयपछि नेपालगंज अस्पतालमा हानिइन। 

३ महिने सानो छोराको नेपालगन्जमा उपचारको क्रममा छदै उनलाई खबर पुग्यो को अर्को माइलो १ बर्षको छोरा बसन्त पनि गम्भीर बिरामी पर्यो भन्ने । उनलाई पनि तत्काल नेपालगंज ल्याइयो उपचारको लागि ।

सानो ३ महिने छोराको निमोनियाको लक्षण देखिएकोमा मुटुको पनि समस्या देखियो भनि काठमाडौँ पुर्याइयो । काठमाडौँमा जन्गालाल अस्पतालमा पुगेर देखाउदा चिकित्सकहरुले अस्पतालमा परिक्षण पश्चात मुटुमा ३ वटा प्वाल भएको देखिएको चिकित्सकहरुले बताएपछि छाँगाबाट खसे झैं भईन।

यसै बीच मैलो छोरा बसन्तको पनि जिब्रोमा गम्भीर समस्या देखा पर्न थाले पछि उसलाई पनि काठमाडौँ ल्याई लगातार २१ दिन सम्म कहिले कान्तिपुर अस्पताल त कहिले शिक्षण अस्पतार लैजाँदा पनि जिब्रोमा देखिएको समस्याको कारण र उपचार बिधि पत्ता लाग्न सकेन । यसले गर्दा बोल्न त परे जावोस केहि खान समेत नसक्ने अवस्थामा पुगे । बढेको जिब्रो ओठको बाहिर सम्म लत्रेको कारणले बसन्तले सास्ती पाएकोले आम बाबु माथि ठुलो पिडा थप हुन गयो ।  कान्ति र शिक्षण अस्पतालका चिकित्सकहरुले बसन्तको उपचार नेपालमा हुन नसक्ने बताएपछि बसन्तका बाबु आमा दुबैले हार खाइ सकेको भएतापनि  स्वदेश र बिदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी एवम  संघ संस्था र व्यक्तिहरुले समेत असहाय दीन दुखी हरुलाई समय समयमा मृत्युबाट बचाई जीवनदान गर्ने काममा सहयोग पुर्याई गर्ने गरि आएको भन्ने समेत येदाकदा सुन्ने गरेकोले आफ्ना साना साना २ लाला बालाको जीवनदानको अपील मिडियामा पुराउन सफल भए । यसै क्रममा अमेरिका स्थित नेपालीहरु बीच सहगार्थ आर्थिक सहयोग संकलन गर्ने अमेरिकाको म्यासाचुसेट्स, बस्टनबाट संचालन भइ रहेको साझा डत् कम वेबसाइटबाट संचालित आर्थिक सहायता कोषमा जम्मा हुन आएको कुल यु एस डलर $४३२६.८९  जुन प्रति यु. एस. डलर रु ९९.८० को दरले प्राप्त रकम रु. ४,३१,८२४/- आज चैत्र २ गतेका दिन हिमा सिन्ग्जालीको हातमा साझा डत् कमका प्रतिनिधि श्री प्रतिक प्रधान मार्फत हस्तान्तरण गरियो ।



उल्लेखित साझा डट कम वेबसाइटबाट यस अघि पनि समय समयमा यस्तै सहायता कोषबाट पिडित व्यक्तिहरुलाई आर्थिक सुबिधा उपलब्ध गराइसकेको पनि जानकारी प्राप्त भएको छ ।




 
Posted on 03-16-15 9:51 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Any further information regarding his treatment and health conditions ?

 
Posted on 03-16-15 10:42 AM     [Snapshot: 136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला खाते magorkhe तेरो कांग्रेसी बाऊले भ्रस्टचार गरेन भने यस्तो उपचार नीसुल्क हुनछ ! अज्ज धेरै नाटक गर्छस साला पाखे ?
 
Posted on 03-16-15 12:21 PM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ashishme should be banned from sajha....jun sukai thread ma pani ayera gali gareko cha...
 
Posted on 03-16-15 2:42 PM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyahi taa tyo brastaachar nagarey ko bhayera ta desh ko yo gaati bhaako. tero bau Prachandey ley darrbaar banaako, pajero kineko. lol !! yo andhooo bheda buddhi gadha ley yesto kura kahaa bujch ra. bichaara !!!! chuk chuk chuk chuk....
 
Posted on 05-20-15 6:35 AM     [Snapshot: 1505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Any update? Getting better?
 
Posted on 05-20-15 6:49 PM     [Snapshot: 1756]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasailai kakha kasai lai pakha chai nagarau, sabailai donate garau, yo babu ko lagi paisa diyau ramro bhayo, tara chaine vanda badi jama vayecha. Dil Shova ko case ma pani chaine bhanda bhadi nai jama bhayecha. ti aaru mrigaula pidit and kritika paudel lai chahi bichara pugdai napugne gari paisa aayecha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters