serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
[VIEWED 214551 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
The postings in this thread span 34 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-05-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ सुत्ने बेला भएन भनेको , अब सुतेन भने कुम्भकर्ण रिसाउनेरे ।
 
Posted on 03-06-09 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
रोल नँ १ हाजिर।
धन्य आज त शुक्रबार।
 
Posted on 03-06-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
रोल नँ २ हाजिर।
धन्य आज त शुक्रबार।

अनी तारेमाम है बिस्टे काजी. व्हाटस अप. सकुसल-मंगलम?
Last edited: 06-Mar-09 08:12 AM

 
Posted on 03-06-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झमाझमाउदो जदौ।


तारेमाम बिस्टे, पुरे ।


आज पनि नभ्याइ भ्याइ होला जस्तो छ। अस्पताल बाट गृह प्रबेश गराउने रे , छिमेकी को नवसन्तान। नेपालआँ भए पो गणेशस्थान निर भरिया पाइन्थ्यो , फरिया बोक्न। यहाँ त छिमेकी हो ।


 
Posted on 03-06-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिमेकी नि ठुल्दाइ जस्तो भे पछी के को ट्यांस्-ट्यांस, मखुला। ल ल दाई, धर्म कमाउंदै हुनुहुन्छ। गूड गूड

ल सेक ल्याइदया छु, खाएर जानु






 
Posted on 03-06-09 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरेमाम पुरे,ठुल्दाइ
कुसलम मंगलम दुइटै भन्नु पर्‍यो पुरे।
ठुल्दाइ ले दु:ख पाउनु भएछ,अनी छिमेकी का सासु ससुरा आउदैनन रे दाई नाती,नातिनी हेर्न


" नेपालआँ भए पो गणेशस्थान निर भरिया पाइन्थ्यो , फरिया बोक्न। "


 
Posted on 03-06-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया खान पाए हुन्थ्यो , पुरे। यो सेक ले डेक नचल्ने भो, हात्ती जत्री जिउ।


फोन आएको छैन, फोन आए सि जानु पर्छ। भ्याइयो भने "सोच" भाग ३ टाइप हान्नु पर्छ आजै। अर्को हफ्ता देखी असत्ती प्रोफेसर ले फेरी जोताउने होला।


 
Posted on 03-06-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिमेकी को एकजना नाता पर्ने दिदी यतै हुनु हुन्छ। अझ भनुं मेरै डेरामा हुनु हुन्छ। खै सासु चाँही मासु किन्न गएको , तराइ बन्द ले बाटो मै अड्कियो रे। घर ल्याए सि त दिदी ले स्याहर गर्नु हुन्छ। अस्पताल मा भएकोले आफ्नी नि अली बेताल भएको मात्र हो।


 


आखिर जिउंदा को जन्ती, पिउंदा अन्ती  न हो छिमेकी


**अन्ती- रक्सी राख्ने नेवारी कलात्मक भाँडो।



 


 

Last edited: 06-Mar-09 08:37 AM

 
Posted on 03-06-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होSSSSSSS बल्ल ठीक कुरा गर्नु भो, त्यो 'सोच' चैने सकै हालुम क्या। आज सपनामा जन-आन्दोलन १ देखेर टेन्सन। माँले बाहिर जान हुन्न भनेर कोठामा थुनेर राख्या मात्र याद छ मलाई। अनी दाईको कथा पढेर छर्लङै देखिराछु। सपनामा नि तपाईंले भन्या जस्तै घर बाट निस्किन ला थिएं। तेस्पछी खै के भो थाहा नै नभेर फेरी रिवाइन्ड हुनी भन्या। आजै राखुम है, अर्को हप्ताबाट त काम हुन्छ रे मेरो पनि। अर्को हप्ता देखिन् त चौतारी छिर्न नि धौ धौ हुन्छ।

अनी चियाका लागि केली नै कुर्न पर्नी होला, मेरामा चिनी अनी चिया-पत्ती सकिराछ
 
Posted on 03-06-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सापारु खुनु येँ, एल वो ख्व्प: देसे दोँ ब्वाकल:
क्याम्पस्या: छ: मिसा: याना: जिगु न्हक्कु कोएँ छ्वाँवल:
ए रत्न  
जिगु न्हक्कु कोएँ छ्वाँवल:
य क्याम्पस कुमारी छ: छ्या ठुलि बालागु
छिमी भात: दुगु मसिउ म्वासा: म्वासा: ख्वाये लात:
 
Posted on 03-06-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


ठुल्दाइ, पुरे, बिस्टे सबैलाई जरेमाम !


आज कसैले चिया ल्याको छैन रैछ मै ल्याउनु पर्‍यो आज नि !


 
Posted on 03-06-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आँफैलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

जहाँ जाऊँ म लुटिन्छु सधैं आफन्तबाट ठगिन्छु म
बिना मोल तोल यसै जथाभावी बेचिन्छु म
टुहुरोको आँशु जस्तै सस्तो भयो जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

नटुसाउँदै ढली मर्छन् मेरा मनका इच्छाहरु
काँडै काँडा बिझेको छ मैले टेक्ने ठाउँहरु
बेवारीशे लाश जस्तै हेलाँ भयो जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।

ठुल्दाइ, के गर्नु भएको बिहानै अन्ती देखाएर? अफिस छुट्न झन्डै पौने आठ घण्टा बाँकी छ। सरकारी जागीर भएको भए पनि ३ बजे छुट्थ्यो।

जसले आज चिया नास्ताको ब्यवस्था गर्छ, उसको सप्ताहन्त एक्दमै रोमान्टिक हुन्छ रे है भनिदिएको छु अहिले नै। बाउचाले त फिनेल खन्याएको जस्तो देखिन्छ, भएन त्यस्तो त। 

 

 
Posted on 03-06-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचाले त फिनेल खन्याएको जस्तो देखिन्छ, भएन त्यस्तो त।
LOL

रिट्ठेले आज नि गफ हानेर बेपत्ता भो बै। हैन नल्याउनेले किन गफ चुट्नु पर्नी भन्या नि

 
Posted on 03-06-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एकपटक हात उठाये है सबैलाई !


आज चइनि जे परे पर्ला चिया ख्वाउनु पर्‍यो सबैलाई भनेर भन्ठान्या चइनि दुध लेर आउनु परो बरु भनेर हर्क्या रिउसा चढेर गा' जान चइनि गइयो फर्किनी बेला चाँही मोरो को रिउसा को टायर नै पन्चट हान्द्यो रे प्रदर्शनकारी ले भनेर मै सँ पो मुर्मुरिदै थ्यो ! तेस्का रिक्सा तिनै चढुन् !


 
Posted on 03-06-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार होइन र भन्या


हो भने किन नआका त गाम्ले हरु


अरु दिन त काम नगर्ने कामचोर हरु आज को दिन चाँही खुब काम गरिरा होला है -


हुन्छ नि एउटा


अनी रिट्ठे काजी के छ त - के गरी रा हो -


 
Posted on 03-06-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आजका दिनमा किन सु्नसान हो हाम्रो चौतारी? ठुल्दाइ त बिजी मान्छे, अरु खै? ए पाटकीहरु आउ न आउ एस्सो बात मारुम 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters