[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नया युबराजधिराजको चर्तिकला : आफ्नो स्वास्नी बच्चा हुदाहुदै बिबाहित महिलालाई उडाएर बेपत्ता
[VIEWED 2844 TIMES]
SAVE! for ease of future access.
Posted on 07-09-12 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाहाल पुत्र प्रकाशलाई पार्टीले साधारण सदस्यबाटै निलम्बन गर्‍यो

घटनाको अनुसन्धान हुने-
काठमाडौं, असार २५ (नागरिक) - एकीकृत माओवादीको आज बसेको पोलिटब्युरो बैठकले अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाललाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ। बैठकले बीना मगरसँगको सम्बन्धबारे अनुसन्धान गर्ने निर्णय समेत गरेको पोलिटब्युरो सदस्य लीला थापाले नागरिकन्युजलाई बताए।   अनुसन्धान गर्ने निर्णय गरिए पनि अनुसन्धान समिति गठन भने गरिएको छैन। 

दाहाल पुत्र प्रकाश र स्ववियु सभापति वीना सम्पर्क बाहिर (2012-07-09 13:58:32)
काठमाडौं, असार २५ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीना मगर केही दिनयता सम्पर्क बाहिर छन्। सगरमाथा आरोहणमा सँगै गएका यी दुबैको फेसबुक अकाउन्ट पनि अप्रत्यासितरुपमा डिएक्टिभ गरिएको छ।
 

दाहालको दोस्रो विवाह दुई वर्षअघि भएको थियो। उनको दोस्री पत्नीबाट एक छोरासमेत छन्। सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेत रहेकी मगर पनि बिबाहित नै हुन्। मगरका पति सुर्खेतका शंकर अधिकारी पनि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुन्।

यी दुईको सम्बन्धबारे केही महिनअघिदेखि नै पत्रपत्रिकामा समाचार प्रकाशित भएकाले दुबै सँगै हुनसक्ने अनुमान गरिएको छ।
 
Posted on 07-09-12 5:12 PM     [Snapshot: 520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया र नौलो पन को खोजि मा हिड्यो  के नै बिगार्यो ? होटेल चारी हिड्नुको सट्टा कुदाइ दियो कसैलाई |

बाउले सोहोरेको अरबौ को हीस्सा तेसैको त हो नि , तिमि हामि को के कुरा,  पार्टी ले  कौडी पनि नपाउला |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
whats wrong living with your parents ?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters