*~Spring~*, "cha bhane rakhauna " त्यै त राख्न त राख्नै पर्ने हो तर राख्नलाई झिक्नु पर्यो। अनि झिक्नलाई नसोधी झिके चोर भन्लान भन्ने पीर। सोध्नलाई बोलचाल हुनु पर्यो त्यो अहिले प्रश्नबाचक चौतारोमा बसीराछ रे भन्छन धुमधुमती। arsenish, "..tapai ko yo lekh ta chai sanchai nai babal cha..." प्रभो, बबाल त बबालै हो तर त्यस्तो बबाल चै अन्तै भाको मात्रै राम्रो भन्दा हुन बिकाश र प्रियंका चै। अब शोभित र अर्चनाको त कुरा बुझिईहालियो। ********* ल जिन्दगीको पिङ्ग मच्चाउँदै गरम। म पनि त्यसै गर्नु पर्यो भन्यो कहिले काम्रोले दुखाउँछ, कहिले लठारो बटारीन्छ। बल्ल बल्ल मच्चायो, झटकारीएला भन्ने पिर बाँकि नै हुन्छ। के गर्ने? यस्तै रे छ। राम् राम राम् -- के के न होला भनेर चढेको पिङ अब पालो नआई ओर्लिन पनि नपाईने रे ---
Deep · Jan 5, 2009 9:13 AM · 40,017 views
Stat, DWI ... आम्दै छु है।
Deep · Jan 5, 2009 9:14 AM
कति डरलाग्दो कथा?!
miss_ me · Jan 5, 2009 12:27 PM
Stat, "अनी नयाँ बर्ष मा दिप प्रभो लाई खाना खाने निम्तो आओस शुभकामना !!" शुभकामना चै त गतिलो भेट्टाको हो मैले प्रभो, तर अब निम्तो पो कहिले आउने हो --- DWI , शिर्षक त बटारेकै हो प्रभो, तर के अर्कै तिर बटारें त मैले? ल हेर --- धेरै पछी दर्शन पाइयो प्रभो को यो आँगनमा। जालीडालेभकुण्डो (बास्केटबल)को बेला हुर्किनसक्या भएर हो कि त के हो? लेखम न प्रभो बेला बेला पहिलेका जस्ता कथाहरु पनि। miss_ me , "कति डरलाग्दो कथा?! " नबिराउनु नडराउनु भन्थे के रे, डरलाग्यो अरे? भनेसी---राम राम राम्--- ल शुभकामना छ। ********** फेरी एक पल्ट धन्यबाद सबैलाई।
Deep · Jan 6, 2009 8:59 AM
यो दीप त पारीजात केटा भएर पुनर्जन्म ल्या जस्तो छ लौ। बेजोड छ कथा, जय होस् तिम्रो। पढ्ने त सधै गरेकै हो, आज चै लेखी हालें ल।
user123 · Jan 6, 2009 1:24 PM
parijaat ko punarjanma re? hola hai sachchai....
सानà¥à¤¨à¤¾à¤¨à¥€ · Jan 7, 2009 11:52 AM
स्वोस्ती गरे प्रभो। उ बेला देखी पढ्छु भन्दा भन्दै आज बल्ल पढ्ने मौका पाये एस्पाली भिन्न परीकार बनाउनु भएछ प्रभो ले स्वाद त सधैं झै उही नै छ्,अलिक तिखो चै छ् दोहोर्याएर खाए है मैले त। लौ प्रभो अरुपनी एस्तै तिखा परीकार चाख्न पाइएला कि छिट्टै?
बिसà¥à¤Ÿà¥‡ · Jan 14, 2009 2:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion