[Show all top banners]

upendrajee
Replies to this thread:

More by upendrajee
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 indian trying to make poppet to Miost ???
[VIEWED 1524 TIMES]
SAVE! for ease of future access.
Posted on 05-16-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीविरुद्ध अमेरिकी खेल ः मुखर्जी

कास

नया“दिल्ली, जेठ ३ - नेपालका लागि पर्ूवभारतीय राजदूत देव मुखर्जीले वैधानिक प्रक्रियाबाट सत्तामा आएको माओवादीविरुद्ध अमेरिकाले खेल खेलिरहेको भन्दै त्यसप्रति सजक रहन भारत सरकारलाई आग्रह गरेका छन् ।

अर्ब्जर्भर रिर्सच फाउन्डेसनद्वारा शुक्रबार यहा“ आयोजित 'नेपालको बदलि“दो परिस्थिति ः भारतका लागि नीतिगत विकल्प' अन्तक्रिर्यामा उनले नेपालबारे अमेरिकी नीतिको कडा आलोचना गरेका हुन् ।

अमेरिकाले नेपाली माओवादीविरुद्ध षड्यन्त्र जारी राखे चीनबाट आउने सक्ने प्रतिक्रियाले अस्थिरता निम्तिने उनको चेतावनी थियो । 

'माओवादीको वैधानिक प्रशासन नमान्न अमेरिकाले खेल खेलिरहेको छ र भारतले त्यसलाई र्समर्थन गरेको छ भने यसले अस्थिरतातर्फलैजाने छ,' मुखर्जीले भने- 'किनभने तिब्बती शरणार्थीको आन्दोलन र त्यसमा उसको चेतावनीको स्थितिमा चीनबाट आउने सक्ने प्रतिक्रिया बिर्सनु हु“दैन ।'

नेपालको सकारात्मक राजनीतिक विकासप्रति अमेरिकी दृष्टिकोणबाट आउन सक्ने खतराको विश्लेषण गरी उचित कदम चाल्न उनले भारत सरकारलाई आग्रहसमेत गरेका छन् । 'यी परिदृश्यबाट म चिन्तित छु । भारत यस्ता सबै सम्भावनाबाट सचेत रहनर्ुपर्छ,' उनले भने । अमेरिकाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पद नछाड्न दबाब दिएको भन्ने खालका रिपोर्टप्रति संकेत गर्दै मुखर्जीले नेपाली कांग्रेसभित्र समेत त्यस्ता तत्त्व हावी रहेको बताए । 'कांग्रेसभित्रका ती तत्त्वलाई कसले उक्साइरहेको छ -' उनको प्रश्न थियो । प्रधानमन्त्री कोइरालाले सरकारको नेतृत्व नछाड्ने अडान लिए नेपालमा संवैधानिक संकट आउन सक्ने उनले बताए ।  'यो जनताको म्यान्डेडविपरीत हुनेछ । त्यसपछि दर्ुइ तिहाइ बहुमतले कोइरालालाई फाल्नुपर्ने हुन्छ । यो कठिन हो,' उनले भने । राजाले जेठ १५ सम्ममा राजदरबार छोड्नु बुद्धिमानी हुने पनि मुखर्जीले बताए ।


 
Posted on 05-17-08 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

look how afraid is this conspirator.........first was Birendra and now Gyanendra..........why the fkkkkk its so snooping for some mdrfkkkn indian for a place made of brick and mortar…or afraid of RAJDURBAR????????

if so listen mdarfkkkr nation came out it wont go so just because you modfkkr planted SPAM

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters