[VIEWED 1283
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 08-10-07 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गायक तथा RADIO प्रस्तोता पान्डव सुनुवार ले चलाएका बिशेश गरी दोहोरी लोक गीत हरुको कार्यक्रम् "रोधी" त्यो बेला बहुतै लोकप्रिय थियो। म अझै पनि त्यसको खालि महसुस गरिरहन्छु। उनको देहाबसान भएको पनि निक्कै भैसक्यो र अब हामी उन्को योगदानलाई बिर्सिन लागिसकेका छौं। मलाई बिस्वास छ, हामी धेरै साझा बासीहरु उन्लाई मायाँ गर्छौं र सम्झिरहन चाहन्छौ। अनि अर्को कुरा, हामी धेरैलाई गाउँ-घर, सहर बजारमा दोहोरि खेलेका सुनेका यादहरुले अझै पनि सताईरहन्छ, तर फेरि दोहोरि खेल्ने उपर्युक्त चौतरी पाइरहेक छैनौं। यदी तेस्तै हो भने किन हामी सझा मा एउटा धागो नबुन्ने त। हामी पुन: बाग्लुङ तिरको रोधी घरमा नै त फेरी पुगौंला नपुगौंला टुक्का हरु थप्नलाई, येही साझा रोधीमा नै भएपनि प्रयास् गर्ने हो कि त। अफ्नो अफ्नो समुह बनाएर सुरु गर्ने भए म पनि तयार् छु। मेरो पहिलो टुक्का, घर त मेरो चाँचरी याँ हैन ठिमिमा हौ, कति चाँडो चाँचरी दिल बस्यो तिमिमा हौ, बाबरी फुलको बोट, आयो ढल्काउँदै हौ झम्झम् इस्टकोट।
|
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 08-11-07 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रसँग नै त हो । पैला पैला, मैले थाहा पाउने समयमा सनिवार बेलुकि को ८.४५ बजे चौतारी भन्ने कर्यक्रम आउथ्यो ।मलाइ त्यो खुब मन पर्थ्यो ।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-11-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजिरिजवाफ, फोनइन, चौतारी र रोधि, पाण्डव सुनुवारले चलाउने यी कार्यक्रमहरु मलाइ नि असाध्य राम्रो लाग्थ्यो ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 08-11-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो, ति सबै कार्यक्रम् हरु मलाई नि एकदम् मन पर्थे। उनी सच्चिकै राम्रा प्रस्तोता र गाएक पनि हुन्, मेरो लागि त।
|
|