[Show all top banners]

Chicago-Bull
Replies to this thread:

More by Chicago-Bull
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आउ मुक्तक् को खेती गरौ

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 9795 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-04-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साभार्: नेपालीकविता डट कम्
**********************
उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे
(विकास गोतामे)
*********************
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
(भीमनिधि तिवारी)
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-05-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK Guys

As far as I know, there are some rules and regulations for "Muktak". You guys are not following this and making mockery and disrespecting Muktak.

For your information: check this

"Rubaiyat" (derived from the Arabic root word for 4) means "quatrains": verses of four lines.

the plural form of Ruba'i, a Persian form of poetry, also see Rubaiyat of Omar Khayyam

http://en.wikipedia.org/wiki/Rubaiyat_of_Omar_Khayyam
 
Posted on 06-05-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्तकको संरचनात्मक ढांचा

-मुक्तक जम्मा ४ हरफमा लेखिन्छ ।
-जसमा पहिलो दोश्रो र चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ ।
-सामान्यतया यसको संरचना गजल को पहिलो र दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ । तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ ।
जस्तैः

दुई मुक्तक

१।मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

२।तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म

:::(श्रीहरी फुयांल युबामाच बाट)
 
Posted on 06-05-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal gayera dhaan kheti gar k jimmu haru....ukhan ko kheti garne pajji haru...aile nepal ko bikash garne kura nikalyo bhane, sabai bhanda agadi aauchhan chheruwa haru.
 
Posted on 06-05-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Contour, ARE YOU SICK???????
 
Posted on 06-05-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ko are you sick? gadhaa...badi janne naho...talai aile political kura, nepal ko bikash garne kura, garyo bhane...kum chamkinchhas? agadi agadi aauchhas terimma torilaure.....are you sick re aajha...khubai sikichhas daaka english....kata sikeko ha? transit ma? ki X-caliber ma? pangre mora.
 
Posted on 06-05-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...now u gave all proofs
 
Posted on 06-05-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked this one

मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन

दुःख आईपरेको छ मायालुको साथ छैन

अब त संसारै बिरानो लागी सक्यो मलाई

बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
 
Posted on 06-05-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina, this is better.....

तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म

specially the last line ...... IMBO rey kyaa....
 
Posted on 06-05-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुक्तक हो वा गजल ?

सरकार पो किन चाहियो ?

दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥

मोतीराम भट्ट
 
Posted on 06-05-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल नि ! रातो - काफीया नीलो - रदीफ

आर्को एउटा शेर पनि हुनु पर्छ यो गजलको !
मोतीरामले मुक्तक लेख्या छन् र ?


दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥
 
Posted on 06-05-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...appreciated, Shirish ji
 
Posted on 06-06-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you Prabhu
Shirish jee !
 
Posted on 06-06-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi there,

Does anyone know the website for 'Garima'? Is this right for monthly publication of short stories, essays and poems from sajha prakashan?

Can you plz give that site to me?

Thanks,

urfren
 
Posted on 06-06-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त भाउ महँगो छ, के तिमी किन्छेउ र ?
म त सडकमा बेचिने बस्तु हु, तिमी यसलाई चिन्छेउ र ?
तिमीले हुन्छ भने म सित्तै आउछु, स्विकार् गरी लिन्छेउ र ?
तिमीले किने पछि फिर्ता माग्लान्, वापस् फेरी दिन्छेउ र ???
मेरो त भाउ नै,,,,,,,,,,,
 
Posted on 06-06-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vivasg

सडकमा बेचिने बस्तु........भाउ महँगो ????


तिमीले हुन्छ भने म सित्तै आउछु, स्विकार् गरी लिन्छेउ र ?
तिमीले किने पछि फिर्ता माग्लान्, वापस् फेरी दिन्छेउ र ???

???????????????????????????????????????????????????????????
 
Posted on 06-06-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-06-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पीलो

निधारमै पीलो रहेसम्म
पीपैपीपले अनुहार लत्पतिने रहेछ
देख्दैछु म -
काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ
र दरवार
सयौँ वर्ष देखि निधारमै पीलो भएर बसेकोछ ।

(::विक्रम सुब्बा)
 
Posted on 06-06-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च टायम् जी, धन्यवाद ! प्रतिकृयाको लागि, लोकप्रिए साझा तपाईं हामी जस्ताइ बिचार , सुख-दुख आदान् प्रदान गर्ने थलो हो र यस भित्रका हामी एकै परिवार भित्र आपसमा सुझ-बुझ को तरिका छ र हामी बिच् अती नै प्रगाढ सम्बन्ध अन्कुरित् हुँदै छ, यसर्थ्: माथि मैले लेखेको "बस्तुको भाउ" माया हो, अर्को अनर्था होइन, गल्ती अर्थ लागेमा क्षमा चाहन्छु।
धन्यवाद । विवश ।
 
Posted on 06-06-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एउटा पाठशाला पनि हो । सिक्ने र सिकाउने । हरेक समय हरेक मान्छेले हरेकसँग केही न केही सिकीरहेको हुन्छ, राम्रो वा नराम्रो ! तर अहिले यो मुक्तकको मंच राम्रो कुरा सिक्ने पाठशाला नै भएको छ, राम्रो दृष्टिकोणा लिएर आउनेका लागि !
यसरी नै सिक्ने क्रममा अनि मुक्तकको यो मालामा मैले फेरि पनि अर्को एउटा थुँगा उनेको छु । धन्यवाद !

सुनेथे, मनको साथी सधैं मनै हुन्छ भनेर
ठानेथे, मनको भाव सधैं मनैले बुझ्छ भनेर
तर थाह थिएन सर्पले सर्प खाए खाए जस्तो
एउटा मनले अर्को मन कटक्क खान्छ भनेर ।

शिव प्रकाश
 
Posted on 06-07-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आडम्बर्

आजकालको आडम्बर् कस्तो?
समान् भन्दा पैसा सस्तो
मनिषहरु...
साबुन् ले साबुन् नुहाइरहेछन्

(:::आँफै)
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters