[VIEWED 1030
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 06-02-07 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुनत म नेपालि टिभि हेर्न सुरु गरेको धेरै भाछैन, तर हिजो इमेज च्यानल हेर्दै थिये, प्रोगाम रहेछ " पार्टि सेन्ट्रल", ठिकै थियो कार्यक्रम्, तर जाने बेलामा मोरिले ( पुजा गुरुङ् क्यारे) भनिन्, " पार्टि।।ब्ला,ब्ला - इफ् यु गेट लक्कि, डन्ट् फोर्गेट् टु पुट् रबर" । म त स्तब्ध !! मैले यस्तो त एम् टिभि मा पनि कहिल्यै सुन्या थियेन हालाकि यो निकै प्रगतिसिल छाडा च्यानल हो | नकचरिले बिदेशिको नक्कल गर्दा गर्दै सिमा नाघेको नथाहा पायेको हो कि? या सबै भन्दा धेरै जान्ने भयेको हो? गजब छ बा नेपालमा ।
|
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 06-02-07 11:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
opps.. हुनत म नेपालि टिभि हेर्न सुरु गरेको धेरै भाछैन, तर हिजो इमेज च्यानल हेर्दै थिये, प्रोगाम रहेछ " पार्टि सेन्ट्रल", ठिकै थियो कार्यक्रम्, तर जाने बेलामा मोरिले ( पुजा गुरुङ् क्यारे) भनिन्, " पार्टि ब्ला,ब्ला -- इफ् यु गेट लक्कि, डन्ट् फोर्गेट् टु पुट् अन रबर" । म त स्तब्ध !! मैले यस्तो त एम् टिभि मा पनि कहिल्यै सुन्या थियेन हालाकि यो निकै प्रगतिसिल छाडा च्यानल हो | नकचरिले बिदेशिको नक्कल गर्दा गर्दै सिमा नाघेको नथाहा पायेको हो कि? या सबै भन्दा धेरै जान्ने भयेको हो? गजब छ बा नेपालमा ।
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 06-02-07 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haree..testing.. हुनत म नेपालि टिभि हेर्न सुरु गरेको धेरै भाछैन, तर हिजो इमेज च्यानल हेर्दै थिये, प्रोगाम रहेछ " पार्टि सेन्ट्रल", ठिकै थियो कार्यक्रम्, तर जाने बेलामा होस्ट मोरिले ( पुजा गुरुङ् क्यारे) भनिन्, " पार्टि ब्ला,ब्ला -- इफ् यु गेट लक्कि, डन्ट् फोर्गेट् टु पुट् अन रबर" । म त स्तब्ध !! मैले यस्तो त एम् टिभि मा पनि कहिल्यै सुन्या थियेन हालाकि यो निकै प्रगतिसिल छाडा च्यानल हो | नकचरिले बिदेशिको नक्कल गर्दा गर्दै सिमा नाघेको नथाहा पायेको हो कि? या सबै भन्दा धेरै जान्ने भयेको हो? गजब छ बा नेपालमा ।
|
|