[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा-भाग १ "लौ सुन म भन्छु-मेरो प्रेम कहाँनी"
[VIEWED 2705 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
विनाती पोस्ट डाक्टरटको उच्च अध्ययनको सिलसिलामा अमरिकाको पेन्सेलभेनिया युनिभरसिटी जानुको अधिल्लो रात छोरी लाई सःःझाउने क्रममा अलि थर्काइ रहेकीे थिइन् । १५/१६ वर्षो विश्वविद्यालयमा अध्यापन गराइसकेकीले होला, अलि कमाण्ङि ९ऋommबलमष्लन० शैलीमा छोरीलाई सम्झाइरहेकीले मैले चुपचाप हेरिरहेको थिएँ । "४/५ महिनामा एस.एल.सी. जाँच दिनुछ लभसभ, व्वाइप|mेण्ड बनाएर हिड्ने होइन, भन्दिएको छु"। "एस.एल.सी.मा त्रि्रो ड्याडीले भन्दा राम्रो पोजिशन ल्याउनु पर्छ । म यहाँ नहुँदा प|mी भएर हिड्ने होइन । खुरुक्क पढ्ने र द्यभकत च्भकगति बाहेक अरु नसोच्ने । ीयखभ सभ गरेर त्रि्रो ड्याडी जस्तो व्रि्रेला, भन्दिएको छु ।

छोरी मेरो मुख हेरेर केही बोल्न नसकी अलि डराइरहेकी थिइ । म भने छोरीलाई अब लामै स्पष्टीकरण दिनुपर्ला भनी सोचिरहंे । छोरीको ट्यालेण्ट प्रति हामी दुवै सन्तुष्ट थियौ । अत्यन्तै मेधावी विद्यार्थी र स्वभाव भने निकै निश्चल र निष्कपट छोरीलाई त्यस्तरी संझाईरहनु पर्ने त होइन तैपनि आमाको वात्सल्यताको त्यो रुपनै थियो, मैले बुझेको छु । आमा संग आवश्यकता भन्दा बढी बोल्न डराउथी र संपर्ूण्ा अन्तरंग कुरा मसंग मात्र गर्दथी । मास्टरनी स्वभाव भएकीले होला शैली अलि थरकाउने खालको थियो उनको ।

एयरपोर्टमा हामी सबै बिदाइ गर्न हिडै बिहान । एयरपोर्ट नपुगुन्जेल टयाक्सीमा आमा छोरीको लामै प्रेम वार्तालाप भयो । म चुपचाप विछोडको पिडा खप्ने सामर्थ्यको खोजीमा थिए । "छोरीलाई छाडा हुनदिने होइननी भनिदिएको छु, लभसभमा फस्ली, सोझी छे " मलाई पनि उही शैली उर्दी जारी गरिन । मैले पनि "हस माड्म, माड्मको छोरी हो इज्जतमा चारचाँद लगाउने छिन, धन्दासन्दा नलिकन जानु, आफ्नो काम राम्रोसंग गर्नु" भनी बिदा गरिदिएँ । सबैको सजल नयनले वातावरण भावुक भयो । हामी घर तिर लाग्यौं । जहाज उडयो । परबाट हामी हेरीरहयौं । बाबु छोरी । छोरीलाई के थाहा माया गर्नेहरुको लागि विछोडको पिडा । उकुसमुकुस छातीलाई सम्हाल्दै, घर फक्यौं । घर घरजस्तै लागेन । छोरी पनि उदास मन लिएर मेरो अगाडि चुपचाप बसिरही । मलाई उनको परदेशको बसाइको कुनै चिन्ता छैन । उनको सामर्थ्य र प्रतिभाको परख छ मलाई । उनको क्षमतामा पुरै भरोसा छ । म गर्व गर्छर्ुुनको हरेक उपलब्धीमा ।

साँझको सन्नाटामा छोरीको वाक्य फुट्यो । मम्मी कहिले र्फकनु हुन्छ - शायद उसले आमालाई सोध्न नसकेको प्रश्न हो कि कुराकारी गर्ने मुड को टेष्ट थियो । "६/७ महिनामा र्फकनु हुन्छ, बाँकी काम नेपालमै गर्ने रे । " त्यतिञ्जेल त्रि्रो एस.एल.सी को रिजल्ट पनि आइसकेको हुन्छ । छात्राहरुमा सर्वोच्व अंक ल्याउनु पर्छ छोरी, त्यही त्रि्रो आमाको लागि उत्तम उपहार हुनेछ । अन्यथा मलाई पनि मार्छर्ेे मैले पुलपुल्याएर विगार्‍यो भन्ने आरोप लाग्छ । "

"ड्याडी, मलाई आज पढने मुड छैन, भोली बिहानै देखि पढ्छु हुन्छ डयाडी - उनको स्वाभाविक प्रश्नलाई मैले नकार्ने कुरै थिएन । हुन्छ । रातको खाना सकिए पछि पुनः अर्को प्रश्न तर्ेसाइन "डयाडी रिसाउन हुन्न भने म एकदमै पर्सनल कुरा सोध्न चाहान्छु, हुन्छ ।" "जस्तो सुकै पर्सनल कुरा सोधे हुन्छ, हाम्रो जिन्दगी खुला किताब जस्तो छ, कुनै पनि सोधे हुन्छ ।"
 
Posted on 11-04-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How the heck is this a sticky topic? For what reasons?
 
Posted on 11-04-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know, I do not intend to post as sticky topic. Please help me to remove from there.
 
Posted on 11-04-06 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ!
 
Posted on 11-04-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yea, but are you the admin or his close associate? I thought only the admin had the power to put sticky topics.

If not, I don't see a single reason why it should be under sticky topic.
 
Posted on 11-05-06 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवशताका अरु नामहरु के के होलान?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters