IAAS - Rampur Campus

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

The stall set by the National Corn Research Centre, at the Chitwan Festival in Narayangadh is being taken back to Rampur. This stall was voted the top-drawer in the festival.

himalaya178 · Jan 19, 2009 10:44 AM · 129,969 views

20 Replies

February 27, 2009 The government has decided to establish ...University of Agriculture and Forestry... A cabinet meeting on Friday took the decision to this effect. According to government spokesperson and communication minister Krishna Bahadur Mahara, the University of Agriculture and Forestry will be established in Chitwan's Rampur ... http://www.nepalnews.com/archi...

_ · Feb 27, 2009 8:23 AM

Anyone from Hakim Chowk / Prem basti area? Last edited: 13-Apr-09 06:37 PM Last edited: 13-Apr-09 06:38 PM

lamjung · Apr 13, 2009 6:36 PM

Crazy 55 songs: http://www.dhakatopi.com/membe... Still wondering why is Arjun lost around Belgium!!

_ · Apr 13, 2009 7:13 PM

What's going on with RODS?

Narayangarh suburb · Nov 4, 2009 12:30 PM

Did U see them in your last visit? BTW, here is one of the songs by Crazy 55, not their best though http://www.youtube.com/watch?v...

_ · Nov 4, 2009 12:58 PM

_, just a few. I met balkumar dai, tyson, saroj and bishnu dai. not many. I heard cheez went to Australia with wife.

Narayangarh suburb · Nov 4, 2009 1:34 PM

Didn't know ashish can sing, He did good on this video. I only can picture him in other direction. This video could have been better if Arjun G. was on the lead vocals

himalaya178 · Nov 4, 2009 2:14 PM

ghatiya rampure haru............

kharibot · Nov 4, 2009 7:55 PM

जाँच दिने हरुको जाँच राम्रो होस्, शुभकामना! आउदो छुट्टी रमाइलो होस्, फेरि शुभकामना! खै, यस्तै मौका पारेर कहीँ कतै रामपुरे ग्यादरिङ्ग गर्न सके हुने........., एक दुई स्टेट परसम्म त जान सकिन्थ्यो! हल्का कमर्सियल मोटिव बनाएर अर्गनाइज गर्ने हामीभित्रै  कोही रामपुरे छैन भन्या?

_ · Dec 7, 2009 3:37 PM

अंग्रेजी नया बर्षको शुभकामना सबै रामपुरेहरुलाई !!!

_ · Dec 30, 2009 4:04 PM

|कृषी तथा पशु बिज्ञान अध्ययन सस्थान केन्द्रीय क्याम्पस रामपुरमा एकिकृत नेकपा माओबादी निकट अनेरास्ववियु क्रान्तकिारीले एमाले निकट अनेरास्वबियु समर्थित बिद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । http://dainikee.com/newsdetail...

_ · Feb 1, 2010 3:16 PM

कृषि क्याम्पस अनिश्चितकालका लागि बन्द http://www.ekantipur.com/np/ne... प्रेमकुमारी घले, लमजुङ, माघ २२ - कांग्रेसको नेविसंघ र माओबादीको अखिल क्रान्तिकारीबीच भएको विवादका कारण लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसमा तोड्फोड् भएको छ । नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर दोहोरो झडप हुँदा क्याम्पसको कार्यालय, छात्राबास र अन्य संरचनाहरु पूर्ण रुपमा क्षति भएको क्याम्पस प्रमुख यामबहादुर गुरुङले बताए । क्षतिको विषयमा प्रहरीले मुचुल्का उठाउँदै गरेकाले यकिन विवरण भने आउन सकेको छैन । क्याम्पसमा तनावको स्थित बढेपछि विहिबार रातिदेखि नै जिल्ला बाहिराका विद्यार्थीहरुलाई प्रहरीले स्कटिङ गरि घर पठाउने व्यवस्था मिलाएको छ । विद्यार्थीको विवादलाई लिएर बाहिराबाट दलका भातृ संगठनका कार्यकर्ताहरु भित्र पसी घटनालाई उत्तेजित बनाएको भन्दै स्थानियबासीले क्याम्पस गेटमा ताला समेत लगाएका छन् । घटनाका कारण क्यापसको पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ । तनावको स्थिति कम नभएसम्म क्याम्पस संचालन नहुने प्रशासनले जनाएको छ । यसैबीच घटनालाई थप अघि बढ्न नदिन शुक्रबार दिनभर जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकमा राजनीतिक दलका नेताहरु सहमत भएका छन् । बैठकले क्याम्पसमा भएको तोडफोडको यथार्थ जानकारी प्रशासनलाई बुझाउने र सहयोगका लागि केन्द्रमा पहल गर्ने तथा घाइते विद्यार्थीको उपचार खर्च क्याम्पसले व्यहोर्ने र घटनालाई थप उत्येजित नगर्ने दुई बुद्धे सहमति भएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिए । बैठकमा माओबादीका इन्र्चाज देवेन्द्र पराजुली र सचिब मोहोनहरि पौडेल, कांग्रेसका पूर्व संसाद रामबहादुर गुरुङ, सभापति तुल्सीनारायण श्रेष्ठ र निर्वतमान सभापति कृष्णप्रसाद कोइराला, एमालेका जिल्ला उपाध्यक्ष गुमानसिह आर्याल, प्रमुख जिल्ला अधिकारी, क्याम्पस प्रमुख लागतयको सहभागिता रहेको थियो । बिहीबार क्याम्पसमा आएका दुई जना नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर नेविसंघ र क्रान्तिकारी विद्यार्थीबीच विवाद हुदा एकले अर्कामाथि पटक पटक आक्रमण गर्दा दुवैतर्फका गरि करिब एक दर्जन घाइते भएका छन् । दुवै संगठनले शुक्रबार छुटाछुटै प्रेस विज्ञप्ती जारि गर्दै एकले अर्कालाई दोषी ठहर्‍याएको छ । पाँच दिन अघि मात्र उक्त क्याम्पसमा नवआगन्तुक विद्यार्थीकै विषयलाई लिएर क्रान्तिकारी र अनेरास्ववियूबीच विवाद भएको थियो । सो क्रमममा अनेरास्ववियूका केही विद्यार्थी कुटपिटबाट घाइते तथा अपहरण भएको थियो भने दलका नेताहरुबीच अबका दिनमा यस्तो घटना नदोहोर्‍याउने सहमति समेत भएको थियो । नयाँ विद्यार्थीलाई आफ्नो पकटमा पार्ने क्रममा उक्त क्याम्पसमा विगतदेखि नै पटक पटक विद्यार्थी संगठनहरुबीच यस्ता आक्रमणका घटनाहरु हुँदै आएपछि एक महिनाअघि मात्र राजनीतिक दलहरुबीच कुनै पनि राजनितिक हस्तक्षेप क्याम्पस भित्र नगर्ने लिखित सहमति समेत भएको थियो ।

_ · Feb 5, 2010 2:42 PM

Isn't it the time to talk about making educational institutions politics free zone??? Further it is only reported in media now when a communist group attacked another communist group, no one talked about how opressed the political wing of Nepali Congress are in that Lamjung campus right now, with YCL always on their faces and their course instructors are brainwashed hardcore politicians who joined on the basis of their links to Maoist or UML. Uff!!!!!!!

Namaskaar · Feb 5, 2010 6:54 PM

नया बर्षको शुभकामना सबै रामपुरेहरुलाई !!!

_ · Apr 14, 2010 12:37 PM

long live Rampur Family :D

lightcz · Jul 5, 2010 3:06 AM

रामपुरमा नेविसंघका ५ घाइते, चेतन थापा गम्भीर घाईते भरतपुर, आश्विन १९ - चितवनको रामपुर कृषि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी र वाईसिएलको कुटपिटबाट नेविसंघका ५ कार्यकर्ता घाइते भएका छन । सोमबार राति विद्यार्थीहरू छात्राबासमा अध्ययन गरिरहेका बेला राति एक्कासी वाईसिएल र क्रान्तिकारीका विद्यार्थीले ढोका बन्द गरि कुटपिट गरेका हुन् ।  क्याम्पसका नेविसंघ पुर्व ईकाई अध्यक्ष शुवर्ण शर्माले वाईसिएल र क्रान्तिकारीले क्याम्प्समा श्रंखलाबद्ध रुपमा नेविसंघका विद्यार्थी माथि आक्रमण गरेपनि क्याम्पस प्रशासनले कारबाही नगरी प्रश्रय दिएको आरोप लगाएका छन् । परिक्षाको तयारीमा रहेका विद्यार्थी माथि आक्रमण गरेपनि क्याम्पसमा रहेका सुरक्षााकर्मी तथा गार्ड मुकदर्शक भएर बसेको उनले बताए । आफ्ना साथी घाइते भएकाले नेविसंघ रामपुर ईकाईले परिक्षा स्थगित गर्नुपर्ने, दोषीलाई कारबाही गर्ने, सुरक्षा नभएसम्म क्याम्पस बन्द गर्नुपर्ने माग राखेको छ  । क्याम्पस प्रमुख आइपी ढकालले विद्यार्थीको माग अनुसार क्याम्पसले जाँच स्थगित गर्ने, छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।   क्याम्पसका अध्ययनरत चेतन थापा गम्भीर घाईते भएका छन् । शरिर भरि निल डाम भएका उनको दाया खुट्टा फ्याक्चर भएको छ । अन्य घाइते हुने सन्तोष सन्जेल, प्रमोद पन्त, बेद प्रसाद भट्ट, माधव पंडित रहेका छन् । घाईतेको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । http://www.ekantipur.com/np/20...

_ · Oct 5, 2010 12:21 PM

हाहा सोमहरु कहिले नसुध्रने भए.

Narayangarh suburb · Oct 5, 2010 3:15 PM

 It's a reflection of attitude, knowledge and sincerity. It's about a perception and valuing your own business and respecting others. On top of that it's about a culture which majority of didn't learn. There were few incidents during our stay too but, we didn't allow you to expand. If you calculate properly, most of the incidents are first personal and then politicized if possible....it didn't happen during our stay only because we didn't want it to happen although there were plenty some dudes who wanted to use to fag..flags. On top of that "has anything in nepal come from a sound mind yet?" There has always been a ego, attitudes and jealousy. Well, what else would you except from the citizen of people ranked 169th in the world.. cheer up dudes!!! "chiya-paan samaroh", "rastriya mel-milaap sandesh" has already started in capitol on the occasion of bada-dashain..

Poudel Anil · Oct 5, 2010 4:36 PM

भित्र भित्र सबै माओवादी रहेचन नि त क्याम्पस मा त ?

himalaya178 · Oct 5, 2010 8:53 PM

 जता गयनी भेटेरिनरी पारी  एस्तो झरीमा जाने हो के गरी?   लौ साथी हो दोहोरी सुरु भयो.

Narayangarh suburb · Feb 4, 2011 10:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion