[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Baburam Bhattarai's Best Books
[VIEWED 1977 TIMES]
SAVE! for ease of future access.
Posted on 12-20-05 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It may suprise many Baburam Bhattarai recommends to Read भागवतगीता ।

साहित्यमा रुचि राख्ने भट्टराई नेकपा माओवादीको बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति एवम् संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालका संयोजक हुनुहुन्छ ।

पुस्तक किन पढ्नुहुन्छ ?
संसारलाई बुझ्न र बदल्नका निम्ति ।

अहिले कुन पढ्दै हुनुहुन्छ ?
प्रो रणधीर सिंहद्वारा लिखित क्राइसिस अफ सोसलिज्म ।

पढ्नलाई कुनै निश्चित समय वा स्थान छ ?
फुर्सद मिलेको कुनै पनि समय र पाएसम्म एकान्त स्थान ।

मनपर्ने लेखक/कवि ?
लु स्युन, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपी शेरचन, विश्वेश्वरप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, अरुन्धती राय, नोम चोम्स्की आदि ।

सबभन्दा दोहोर्žयाएर कुन पुस्तक पढ्नुभएको छ ?
माक्र्स-एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र, लेनिनको राज्य र क्रान्ति, स्टेफेन हकिङ्को अ बि्रफ हिस्ट्री अफ टाइम ।

तपाईंको जीवनमा साह्रै प्रभाव पारेको पुस्तक ?
स्टेफेन हकिङ्को अ बि्रफ हिस्ट्री अफ टाइम ।

एकदिन बिताउनुपर्दा कुन पुस्तक-पात्रलाई छान्नुहुन्छ ?
लु स्युनको कथा आह-क्यूको साँचो कथा को पात्र आह-क्यू ।

आवश्यकताभन्दा बढी चर्चा पाएको पुस्तक ?
मुनाफामुखी दुनियाँमा चर्चा पाउनुपर्नेले नपाएको र पाउनु नपर्नेले पाएका थुप्रै उदाहरण छन् ।

पढेकामध्ये सबभन्दा हाँसो उठ्दो पुस्तक ?
भैरव अर्यालको जयभुँडी ।

पढेकामध्ये सबभन्दा कामोत्तेजक पुस्तक ?
म कामोत्तेजकभन्दा विचारोत्तेजक पुस्तक नै छान्ने गर्छु ।

पढ्दा साह्रै अल्छी लागेको पुस्तक ?
किताब पढ्दा अल्छी लागेको खासै सम्झना छैन ।

तपाईंलाई पढ्न मन लागेको तर नपाएका कुनै पुस्तक छन् कि ?
पढ्न मन लागेका सायद एक दसांश पुस्तक पनि पढ्न पाएको छैन । खासगरी सौन्दर्यशास्त्र र भौतिक विज्ञानका किताब नगण्य मात्रामा पढ्न पाइरहेको छु ।

आफ्नो आयको कति भाग -प्रतिशत) पुस्तक खरिदमा खर्च गर्नुहुन्छ ?
पुस्तकबाहेक अरू चीज खरिद गर्ने आजसम्म मेरो बानी छैन । अमेरिका जाँदासमेत मैले पुस्तकबाहेक अरू केही किनिन ।

विश्वसाहित्यको हाराहारीमा हाम्रा कुन लेखक वा कृति छन् ?
लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विश्वेश्वरप्रसाद कोइराला र महेशचन्द्र रेग्मी त्यो कोटीमा पर्छन् कि !

तपाईंको विचारमा पढ्नैपर्ने केही पुस्तकहरू ?
कार्ल वन् क्लाज्विट्जको अन वार, कार्ल माक्र्सको क्यापिटल, प|mेडरिक एङ्गेल्सको एन्टी-डयूरिङ्, लेनिनको स्टेट एन्ड रेभ्युल्युसन, माओको अन कन्ट्राडिक्सन, चे ग्वेभाराको बोलेभियन डायरी, स्टेफेन हकिङ्को A Brief Histry of time, हिन्दूहरूको भागवतगीता र पल केनेडीको द Rise and fall of Great Empires सबैले एकपटक पढ्दा राम्रो हुने ठान्छु ।

- http://www.kantipuronline.com/Nepal/pustak.php

Here is one of the best writers of Dr. Bhattarai.

- http://www.chomsky.info
 
Posted on 12-20-05 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well, not surprising at all. Just because I opt to read Mein Kempf, for example, doesn't make me pro-Adolf, catch my drift? We cannot really infer anything out of Bhattarai's book preferences. You know how Nietzche's philosophy was twisted by his sister to make it pro-Nazism, correct? Not that I'm denying Nitzsche was anti-semitic. He was, but not to the extent that he was delineated by Nazis.

What we can't deny is that Baburam is an intellectual. It's just that he's on the wrong side of this whole ruckus going on in Nepal. Reads a lot of books, was board first or whatever you call it.
 
Posted on 12-20-05 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be he reads Bhagwatgita to learn what not to do.
 
Posted on 12-20-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters