[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, July 19, 2024
[VIEWED 1778 TIMES]
SAVE! for ease of future access.
Posted on 07-19-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

All your Nepali news in one page!

Bringing your favorite news into one place July 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal register first win in Women’s Asia Cup


  • Defeat the UAE by six wickets in their first match as opener Khadka plays a 72-run knock.

  • New Road locals protest against sidewalk widening


  • Kathmandu metropolis on Wednesday resumed work to widen sidewalks after court ruling.

  • Ambica Shrestha, who championed women’s entrepreneurship, dies at 92


  • A true visionary, she dedicated her life to preserving Nepal’s rich heritage.

  • USAID claims better-than-expected results in sectors of support in Nepal


  • The USAID said $62 million in sales of agricultural products was recorded in the projects it supported.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी
  • उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

  • पौडी खेल्ने क्रममा हर्पनखोलामा डुबेर दुई जनाकाे मृत्यु 
  • पाेखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखाेलामा शुक्रबार पाैडी खेल्ने क्रममा डुबेर दुई जनाकाे मृत्यु भएकाे छ ।

  • माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले ओलीलाई विश्वासको मत नदिने
  • नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

  • एमालेको ९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने- 'मुलुकको अग्रगमन उच्च प्राथमिकतामा'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

  • वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने
  • नेपाली कांग्रेसले वाग्मती प्रदेशसभा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

  • मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु
  • मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

  • भैरहवा भन्सारमा राजश्व संकलन लक्ष्यभन्दा ३७ प्रतिशत कम
  • मुलुकको दोश्रो ठुलो भन्सार मानिने भैरहवा भन्सार कार्यालयले सुनौली/भैरहवा नाका हुँदै हुने आयात घटेका कारण आव २०८०/०८१ मा लक्ष्य भन्दा ३७ प्रतिशत कम राजश्व संकलन गरेको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    Supporting issues on principle instead of blind brainwashed support
    Cricketer Sandeep Lamichhane singing & playing guitar
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Why Oli must go for the UML to survive?
    When will the culture of impunity end?
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    Deepak Bhatta could help bring down the three stooges
    maga got what they voted for
    where are Hunter Biden and Biden got 40k maga hounds?
    Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
    नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
    Who are the real Sukumbaasis?
    Zero Civic Sense: Indians in Nepal
    TPS Automatically Extended for Six Months!!!
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters