Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Sunday, March 24, 2024
[VIEWED 1194
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 03-24-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place March 24, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
जनतामा आशा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकारलाई प्रभावकारी रूपमा काम गर्न सुझाव दिएको हो ।
'मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान विनाश'
हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् ।
विश्व क्षयरोग दिवस : सामाजिक हेय भावले क्षयरोग निर्मूल हुन सकेन
आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । क्षयरोग नेपालमा पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेकाले सरकारले यसलाई पहिलो प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत राखेर सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । स्वास्थ्य कार्यालयमा ५ लाख र स्थानीय तहमा कम्तीमा २ लाखका दरले सरकारले बजेट पठाउने गरेको छ । तर प्रभावकारी काम भने हुन सकेको छैन ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
Democrat lies revealed |
#MAGA#FAFO is delicious |
2020 : Why No Trump ! |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
A legit Non-Profit organization "United For TPS Nepal " |
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July |
Medication from Nepal to USA |
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला |
Bill to Protect TPS and DED Recipients |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|