[Show all top banners]

Sojho_Bahun
Replies to this thread:

More by Sojho_Bahun
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Sojho_Bahun
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 WHAT DO YOU GUYS THINK ABOUT THIS?
[VIEWED 3961 TIMES]
SAVE! for ease of future access.
Posted on 02-29-24 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.setopati.com/politics/323781
 
Posted on 02-29-24 2:36 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

This is sad. Nepal cannot give jobs to people so they have to go abroad and they can’t let people work to make a living. There are better ways to deal with it than brutal force. They could just send them away or fine them a reasonable amount depending on their business instead of incapacitating their whole business or decapitating them with force.
 
Posted on 03-03-24 2:39 PM     [Snapshot: 571]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

KTMPOST : को भनाइ संग केही असहमति कोर्न चाहन्छु | हामि नेपालिहरु परलंबन मै जीबन गुजार्योउ | अमेरिका छिरे पछि कसैले auto machanic पढेर एक गराज खोलेको youtube कसैले टासेका थिए | त्यो धागोमा एउटा लाउकेले हाम्रोमा भारत बाट आउनले गाडि मर्मत गर्ने काम गर्छ भनी रगतै आउने गरि साझामा खोके |
जातपातले कामको विभाजन भएर आएकोमा अझै पनि कामले सानो र ठुलो हुईने कुरामा मानिसहरु बिस्वास गर्छन र अरुलाई टोकसो गर्न छोड्दैनन | उधाहरण को लागि अमेरिकामा गराज खोलेर जिबीको पार्जन गर्ने सानो काम र सानो मानिस वा जात अनुसारको काम नगरेको झैँ गरि साझामा लेख्न पुगेका छन् भने तेस्ता मानसिकता बोकेकाहरु र आफु बेरोजगारनै भए पनि अरुलाई प्रोत्साहन भन्दा हतोत्साही बनाउछन | यहि साझामा पढेको थिए 'माछा पसल खोलौ" को कुरा उठदा कसैले भाते पसल त्यो पनि बस पाकको छेउमा भए अझै राम्रै चल्ला ?
यस्तो छ हामि नेपालीको मानसिकता अनि तेही मानसिकता यो साझामा पनि छता छुल्ल भै बेला बेलामा मात्र होइन टुकुचा झैँ स्थान पाएको छ | लाज गाल केहि नहुनेलाई सबै भन्दा बढि हुन्छ ? नसुन्दा सम्म हो केहि नहुने तर सुनिसके पछि तेस्को प्रभाब नाकारात्मक रुपमा मौलाउछ | खालिमुलुकका बिमान स्थलमा काम गर्ने SAARC मुलुकका मानिसहरु धेरै छन् र toilet सफा गर्ने पनिछन | निर्धक्क लाज नमानी काम गरेका देखिन्छन | तर नेपालमा चै किन गर्न सक्दैनन् वा गरेका छैनन ? करोड को बराबरी खर्च गरि अमेरिका छिर्न खोज्ने धेरै देखिन्छन | तेतिले नेपालमै कुनै सानोतिनो कारोबार चलाउन सकिदैन र ? कसैले लेखेको थियो "gay" पनि प्राकृतिक कारणले नभई देखासिखी पो होकी भने झैँ विदेश जाने पर्ने पनि देखा सिखी को परिणाम त होईन ?
परिणाम कामले सानो र ठुलो हुईने हाम्रो समाजको बिक्रित्तिको कारणले पनि बिदेसिएका हुन् कि ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters