०६० ६१ सालमा धापाखेलमा जग्गाको भाउ २ ३ लाख प्रति रोपनी थियो , तेतीखेर अम्रिका आउन १२ -१५ लाख लाग्थ्यो . मैले अम्रिका आउनकै खातिर बाउ संग रॊइ कराई लडी बुडी खेलेर २ रोपनी जग्गा बेचेको याद छ . कालान्तरमा त्यहाँ gems स्कुल, सुमेरु अस्पताल , ठुला ठुला अपार्टमेन्ट लगायत कयोउ संरचना बने र ७७ सालसम्म आइ पुग्दा जग्गा आनाको ५० लाख सम्म पुग्यो . ऐले फेरी जमाना फेरिएको छ . सगोलमा रहेको ७ रोपनी जग्गा बेचेर अन्ग्सा बंडा गरौ भन्दा आनाको ११ लाख दिने कोहि औदैना . २०७७ सालमा ३५ लाख आना नदिएको जग्गा ऐले ११ १२ को भाउले कसरि दिने ? ऐले ४ आना जग्गा किनेरे दसैँमा २ ४ ओटा खसी ढलौ , केटा केटि लाइ चि चि पापा खुवाऊ भन्दा बिक्रि हुदैन ? बैंकले जग्गामा ऋण दिन छोड्यो , भुइचालोले थालिएको पुरानो घर भत्काएर नया घर खडा गर्नु पर्ने छ . साढे २ तल्ल घरको इस्टिमेट १ करोड माथि छ ( जग्गा बाहेक ) . काकाको छोरो विदेश जना लाइ पैसा छाहियो अन्सा बंडा गरौ भनेर भनेको एक वर्ष भै सक्यो , मन्दी सकिन आसमा काका लाइ एक वर्ष देखि झुल को झुलाई छु अब त र्यख र्याकति परि सके. के काठमाडौँमा जग्गा को बबल फुतेकी हो ?
bandedv2023 · Oct 20, 2023 9:48 PM · 15,278 views
i wish the price of land in Kathmandu go further down to 10 lakhs/ana so that i could finally afford a house to my aging parents lol.
kale dai · Nov 16, 2023 9:36 PM
Haha. Yesto Bela ma 10 lakh pugyo bhane ajhain kati ghar banla. Ktm Bombay justo hunxa. Ani ek din pheri thulo bhukampa aunxa ani sabai tahasnahas. Pheri TPS extend hunxa bhanne sochiraheko holan. Tara aba ktm ma ghar banauna nade pani hunxa . Land ko kin bech ma tanna tax almost 50% laguna parxa . Tyaspaxi manxe haroo ali bahira tira move holan ki ?
robwin · Nov 17, 2023 8:46 AM
@काले दाइ हुन्छ १० माइ चाइने ? येसो गर त र डिक हानल मिलेर १० लाकमा १००० ओत पोथी किन त्यो पोथीले दिनमा १ को तर ले १० बर्सामा ५०० अन्दा दिन्छ त्यो अन्दा ओथारो लागो अनि यो १० हजार अन्दा ले अर्को १० हजार अन्दा दिन्छ एबम रितले अर्को १० वर्षमा ३० लाख जम्मा हुन्छ अनि धापाखेलमा जग्गा किनेर घर बनाउनु ? कुखुराको सुरी सोर्ने तेस्ला गे छादै छन् ? १० लाखमा जग्गा आउच भनेर हेपेर बोल्ने ? टुप्पोबाट पालाको बोलि नै फरक हुन्छ ?
bandedv2023 · Nov 17, 2023 10:42 AM
Crack suste
Tesla guy · Nov 17, 2023 11:42 AM
मुजी सुश्ते, त मुजी को जग्गा चाहिएको छ मलाई मुजी, तेरो सात पुस्ता लाइ खरिद गर्ने सम्पति छ मेरो बिशाल नगर मा ! त मुजी जाठो काठे बाहुन को काठ को जग्गा चाहिएन मलाई ! :)
dkhanal · Nov 17, 2023 12:56 PM
मजाक मात्र गरेको लोगन ब्रो, नउफ्रिनुस न.तपाईको जग्गाको भाउ आनाको ५० लाख पुगोस सुभकामना छ . . " १००० ओत पोथी किन त्यो पोथीले दिनमा १ को तर ले १० बर्सामा ५०० अन्दा दिन्छ" हिसाब मिल्यो र ??
kale dai · Nov 17, 2023 1:36 PM
Logan बनेर साझा मा आफ्नै बद्ख्वाई गर्ने अरु को हि होईन EVD2023 नै हो १२ ओटा अण्डा दैनिक खान्छु भन्नेले सिङ्गै खसी हसुरे भनेर लेख्न भ्याई सक्यो !
logan · Nov 28, 2023 2:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion