राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले बुधबार कागजात झिकाउने आदेश दिएको रिट निवेदनक युवराज पौडेलले जानकारी दिए।
लामिछानेले झूटो विवरण पेश गरेर राहदानी निकालेको भन्दै प्रहरीमा उजुरी परेको थियो। गृहमन्त्री छँदासम्म उजुरीबारे अनुसन्धान नगरेको प्रहरीले नागरिकता केसमा पदमुक्त भएपछि मुद्दा नचलाउने अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदनलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेको थियो। न्यायाधीश फुयाँलको इजलासले महान्यायाधिवक्ताको कार्यालय लगायत निकायलाई कारण देखाउ आदेश सहित कागजात झिकाउन भनेको हो। https://www.himalkhabar.com/news/135183
legal Query for married nepali girl now have taken US citizenship
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.