[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कसको पछि को लागेको छ ?
[VIEWED 3582 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-22 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक हरुले आमा बाउ तथा माया देखाउनेका पछि लाग्छन | जनताले एउटा एउटा राजनीतिक पार्टीको बिल्ला भिर्ने पर्छ नत्र गाउ घरमा बाच्न पनि दिदैनन तेसैले कसैको पछि लाग्ने पर्यो | मेरा कजनले खेतीपातीका लागि राखेका हेल्परलाई एक पछि अर्को लाइ भगाई दिन्छ , छुटाई दिन्छन | मेरा कजन मात्र बिचरा होईन त्यो हेल्पर हुने झन् महा बिचरा हुन्छ | न त राजनीति नै बुझेका छन् "गरिब जति सबै कम्युनिस्ट हुनै पर्ने किनकि गरिब कांग्रेस हुने सक्दैन" एउटा पार्टि समाउने पर्ने बाध्यता छ | गाउले नेताका ब्यक्तिगत आचरण र ब्यबहारले कठपुतली नै बनाउछन र नाचिदिनु पर्ने अबस्था बाट कहिलै मुक्ति पाउदैनन | कृष्ण प्रसाद झोली बोकेर हिड्ने कुमार त भन्न मिल्दैन एकल व्यक्ति का पछि हातमा गन्न सकिने थिए होलान | बिस्वेसर र गिरिजाको पछि लाग्ने राम र कृष्ण जुम्ल्याहा लाइ खोटाङ्ग को सैनिक ब्यारेक हान्न पठाइ गिरिजाले साइड लगाए ( सहिद बने न बनुन कसरी १० - २० जनाको जथ्थाले ब्यारेक हानिन्छ र ?) | यिनैका पछि लाग्ने हरुले हवाई जहाज हाइ ज्याक गर्ने भक्त हरु यिनको मृत्यु पछि गिरिजाको छोरी पछि लागे र लाग्दै छन् | किन ?
धर्म को त कुरै नगरौ | को हि को हि साडेको पछि लाग्ने स्याल झैँ पनि देखिन्छ भने पछ्यौटे बनाएर वाहि वाहि लिने को संख्या अशंख्य छ | बुद्दका पछि लाग्ने हरु तिनका पछि लागेकी तिनका बिचारधारा तिर लागे बन्ने सोचाइ कुखुरा पहिले आयो कि अण्डा पहिले आयो झैँ हुन्छ |
यो पछ्याउने बिषय (philosophy) बारे जान्ने इच्छा जागेर आयो , जानकारी गराउनु हुनेहरुलाइ अग्रिम धन्यबाद टक्र्याउछु |
 
Posted on 04-22-22 12:02 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan bhanne manche afno chhaya pachi laageko chha ani achamma ko kura ke chha bhane usle afnai parchai mathi sanka garcha. Logan pani lekhak ho. Jai lekhak.

Ooohi
Lekhak ko chela
 
Posted on 04-27-22 9:04 AM     [Snapshot: 356]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले १ लाख ४४ हज्जार जनता राजनीतिक जागिरको पछि लागेका छन् | यी पद हरु ४ बर्स दुध दिने गाइ हुन् , नत सोत्तर नै सोहोर्नु पर्ने, नत खोले पकाउनु पर्ने, नत चराउन नै लैजानु पर्ने " TECHNO" दुधालु गाइ को पछी लागेका छन् |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters