The ad goes something like this.
नमस्कार
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्य।
गास बास कपास
थारु जस्तो काम गर्ने को दाम (काम अनुसार को दाम)
तप्परे जस्तो कुरा मिलाउन सक्ने लाज नमानेर बोल्ने बिगारेको कुरा लै पनि मिलाउने खुबी भाको। (बोलि अनुसार को दाम)
यो बाहेक पनि अरु कुनै कला छ भने र नया कुरा नया ठाउँ नया साथी भाई बैनी भेट्ने नया कुरा सिक्ने नया ठाउँ हेर्ने जिन्दगि मा कुनै परिवर्तन गर्ने हो भने ऐले बसेको कोप्चा तिर बसेर समय न फाल्नुस।
पैसा आको आइ, एक बार को जिन्दगि नआउने गरि गाको गइ नगारौनुस
चाडो भन्दा चाडो सम्पर्क गर्नु होल।
हात खुट्टा आँखा कान नाक मुख सबै एकै चोटी चल्दैन भने पनि।
कति बेला कुन छलछा कुन चल्दैन भन्न नबिर्सनु होला।
Phone no: 7.......
Approximate price: $3500-550
I kept asking myself, is it for real? I sensed some kind of 'taunts' there in the requirements and also looking down upon certain caste or section of people. I do not know I kind of feel weird, is it the way one should let others know about the vacancy? Being creative and funny in your requirements is something I would admire as well, but being right on your face in this way?