डक्टर गौली मात्र एक जना हुनु हुन्छ जो साझामा आफ्ना ग्यान बर्धक कुरा युट्युब मार्फत पस्कनु हुन्छ | साईबरफोबिया को बारे र तेस्माथि षड्यंत्र सिद्धांतमा अत्यधिक बिस्वास गर्नेहरु अनि तिनका मानसिक स्थिति बारे पनि केहि प्रकास पारिदिनु भए " चक्रब्यु साझामा दिन रात रमिएर बस्ने हरुका आखा खुल्ने थिए कि ? Text मा टिङ्ग गरेर जानकारी दिए झैँ साझामा तेस्तै टिङ्ग आउने राखेर कसैले कमेन्ट गरि सक्न पाएको छैन जबाफ आइ सक्ने बारे पनि सुझाब दिनु भए सबै साझामा न दिन न रात भने चमेरा झुण्डिए झैँ झुण्डिनेले राहत पाउथे कि ?
Logan · Dec 8, 2021 9:03 AM · 6,733 views
डाक्टर साहेब लोगनलाइ छिट्टै पागल खानामा भर्ना हुने आवेदन फारम साइन गरिदिस्योस | लाटो देशमा गाँदो लाँदो तन्नेरी झैं चौबिसै घण्टा साझामा झुन्दिराको हुन्छ | साझामा आउनेहरु टू नाइस छन् त्येही भएर कसैले यसको पागलपनको कोमेंट हानेको छैन | इन्स्युरंस बाट डाक्टरकोमा जाँदा पैसा तिर्नु पर्छ भनेर फोकोटमा आफ्नो त्रित्मेंट खोज्दैछ | यसलाई छिट्टै त्रित्मेंट गरिस्योस |
pagalgorkhe · Dec 8, 2021 10:22 AM
@pagalgorkhe - did you make a new account just to comment on this post? O btw, I think - lately I am also guilty of posting too many on sajha Last edited: 08-Dec-21 10:27 AM
lazyketa · Dec 8, 2021 10:26 AM
चार गोटा एकाउन्टको ब्याण्ड बाजा बजीसक्यो यो एकाउन्ट चाहि बचाएर राख्ने सोच्दै छु हि हि हेरौं के हुन्छ
pagalgorkhe · Dec 8, 2021 10:33 AM
Logan is asking for himself. Sabai bhanda dherai post ra comment uskai cha. Its good that he realized that he needs help. Lol.
Ketofarar · Dec 8, 2021 10:54 AM
किन आफुलाई पानि माथिको ओभानो बनाइ अरुको नाम मात्र लिएर बसछौ ? साझामा धेरै झाडुवल छिरे, आफ्नै र्र्याल निलेर मरे, फेरी बिउतिने चक्रमा घुमी राखेका छौ | ब्रो तिमिले आफ्नो आंगको भैसी नदेखेको हो कि क्याहो ? नाम राख्यॊऔ पागल गोर्खे, अरुलाई पनि आफ़ुबसेको ठाममा जम्मा गर्ने बिचार गर्यौ कि क्याहो | होइन् : भनाइ छ नि "चोरको खुट्टा काट भन्दा निकाल्ने मा पहिलो भद्र पुरुषमा पर्नु भयो त्यो पनि नया न्वारन गरेर ! बधाई छ नया बास स्थान को लागि |
logan · Dec 8, 2021 1:42 PM
🕉🕉🕉🕉🕉🕉🕉sabda Ko waachan garum
Sanaklaal · Dec 8, 2021 1:57 PM
डाक्टर गौलीलाई यो बिसयमा कम जानकारी भएका कारण ले मौन बस्नु भएको हो ?
Logan · Dec 10, 2021 5:32 PM
Doctor Gauli doesn't take requests. And he is only here to increase his youtube channel ko views to earn some $$$$$$. Last edited: 10-Dec-21 05:37 PM
Ketofarar · Dec 10, 2021 5:36 PM
लोगन अझै येही चक्रबिहूमा अडकिराखेको? कोल्ड तर्कि हान्देउ
abin aryal · Dec 13, 2021 8:26 PM
" साझा लाग्नु" भन्ने पढ्नु भयो होला होइन ? मैले पनि यहि साझा बाट सिकेको हु र प्रयोग पनि गर्दै छु | भन्छन नि चुरोस, एईला, सम्भोग, गाँजा भाङ्ग को नसा जस्तै यो साझा छिर्ने कारण नासालु भएर नै हो | नसालु प्रदार्थको नसा संगै साझालाई आफैले चक्रब्युह बनाई रम्न थाले पछि खोरको बसाई सरह हो |
Logan · Dec 14, 2021 10:48 AM
Ho ho aba ma pani bhagchu yaha bata. Aba Ketofarar!
Ketofarar · Dec 14, 2021 2:58 PM
Life is a race . Ho keto bhaagnu parcha Last edited: 14-Dec-21 04:37 PM
Sanaklaal · Dec 14, 2021 4:37 PM
It may be helpful: must read. https://www.therecoveryvillage... https://www.addictionresource.... https://trailsmomentum.com/int... https://en.wikipedia.org/wiki/...
Logan · Dec 17, 2021 12:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion