[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Thursday, November 25, 2021
[VIEWED 29 TIMES]
SAVE! for ease of future access.
Posted on 11-25-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Few takers for loan scheme aimed at saving pandemic-hit businesses


  • Central bank says it has asked the government to relax tough conditions to boost lending.

  • Health Ministry doesn’t know about people who missed second doses


  • Health experts say those who took only one jab are either partially protected or not protected from Covid-19 risk.

  • Water supply in Baglung Bazaar insufficient for the growing population


  • The construction of several small scale projects over the years has not been able to solve the drinking water crisis in Baglung Bazaar that has seen rapid urbanisation and a rise in population.

  • Small businesses were more affected by pandemic but paid handsome taxes


  • Large Taxpayer Office missed target by 20 percent last year.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा २८१ कोरोना संक्रमित थपिए, २९८ जना निको
  • पछिल्लो २४ घण्टामा नेपालमा २८१ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १०४ वटा पीसीआर नमुना परीक्षण गर्दा २८१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग
  • भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ । नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो ।

  • महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह
  • राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।

    News of Nepal

  • प्रधानन्यायाधीशविरुद्ध काठमाडौंमा ‘न्याय मार्च’ (फोटोफिचर)
  • न्युज अफ नेपाल, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विभिन्न संस्थाले काठमाडौँमा ‘न्याय मार्च’ गरेका छन् । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेका हुन् । मार्चमा सहभागीले प्रधान न्यायाधीश

  • काँग्रेस महाधिवेशन : आवासको लागि दुई हजार बेड खोजियो, दुई हजार खोज्न बाँकी
  • रामकृष्ण चापागाईँ, काठमाडौँ । मङ्सिर २४ देखि २६ सम्म हुने नेपाली काग्रेसको १४औँ महाधिवेशनका प्रतिनिधि राख्न ठमेल र सुनधारा एरियामा रहेका होटलहरुमा दुई हजार बेड बुक गरिएको छ । अब दुई हजार बेडको खोजी भइरहेको छ । भोजनको लागि दैनिक आठ हजार जनालाई खाना खुवाउने क्याटरिङको खोजी भइरहेको छ ।

  • एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)
  • दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च

  • एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले बताएको छ। यद्यपि एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    What stocks to buy -- Any recommendation
    Discussion forum for photography enthusiastic
    What are your first memories of when Nepal Television Began?
    मलाई ब्रेड खायो कि सारै पाद आउछ..
    nepali kt pattaune idea.
    sarai chada vaye keti haru
    is Rato Bangala school cheating?
    Sisnu ko Scientific ra English bolchalma ke bhanchan?
    Conservative discussions
    How many phones can I bring to Nepal ?
    Who was the original singer of Asarai Mahinama
    🙏 दलाल स्ट्रिट 🙏
    The Facebook Surprise
    The Great Himalayan Cable Car
    Sajha Poll: Who is underwear ko avatar?
    Nepal ma doctor ko halat!
    Hydrogen Peroxide
    yo sajha bros, anyone got any update on TPS?
    5 questions to ask your friends who plan to get the Covid vaccine
    सेक्सी कविता - पार्ट २
    sarai chada vaye keti haru
    नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
    is Rato Bangala school cheating?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters