[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 तालबे स , मुर्धन्य श भनि पढियो र मुर्धन्य कुनै चिजको नाम ठानिन्थ्यो !
[VIEWED 274 TIMES]
SAVE! for ease of future access.
Posted on 11-12-21 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धेरैले साझा लाइ घोडा ठानेर छिर्ने र कुर्ने गर्छन भने मेरो चै बसी-बियालो गर्न छिर्छु | कति अरुका पस्काइ मात्रै हेरी बस्नु , कहिले काही कुराहरु उब्जिंछन अनि माथा मथिन्गल गराइ संगै साझामा टसाई पनि हुन्छ | यो धागो तेही सिलसिलामा सुरु भएको हो |
कहिले पाटि र खरी ( खरी ढुङ्गा कै प्रयोग ले बाह्रखरी चिनियो) समाताए त्यो बाल्याकाल सम्म पुग्न सकिन | तर कपुरी क , खरायो ख , गाइगोडे ग भन्दै तालबे स मुर्धन्य श , दन्ते ष भन्दै ज्ञानी ग मा पुग्दा साधु / सन्तको फोटो बाट अन्त्य हुन्थ्यो भने अझै ताजा रहेछ | पछि भाइ हरुले कपुरी नभनी क बात कमिला , ख बाट खरायो भन्दै ज्ञ बाट ज्ञानी स्कुल बाट पढेर आए पछि कपुरी क , खरायो ख  भनि सिकाउन छोडिएको अझै ताजा छ | तपाइँ हरुले कसरि पढ्नु भयो ?
यो मुर्धन्य शब्द बाल्यकाल मा पढ्दा मात्र होईन पछि कलेज तिर पनि पढियो होला तर अर्थ बुझाइ को लागि माथापच्चिस अहिले गर्दैछु | पढने र पढाउने काम को जिम्मा ब्रम्हाका सन्तानलाइ मात्र थियो वा बनाइयो | रत्नाकर डाकु थिए, ब्राम्हणको दिल र दिमाग बाट डाकु बन्ने सक्दैनन जस्तो लाग्छ | तेसैले उनि ब्राम्हण समाज बाट नभई अन्य समाज का हुनु पर्छ | तेसो भए शिक्षा को भार र शिक्षा पाउने काम ब्राम्हण समाजिको मात्रै थिएन तर कालान्तरमा यी ब्रम्ह समाजिको संख्या बड्दै गए पछि जात भात छुट्याए पछि आफुलाई सर्बोत्त बनाउन धेरै तिकडम बाजी गर्दै गए | अज्ञानता मा सिक्षित हरु आफ्नो ज्ञानको नत्थी हामि सर्बसाधारण लाइ भिराइ  दिए | जे गर्नु परे पनि भलै त्यो बाह्र खरी पढेको किन नहोस पुर्खौली ग्यान का भण्डार ( हिङ्ग नभए पनि हिङ्ग बाधिएको टालो ) ठान्दै सोध्न छोडेनौ |
मुर्धन्ने श भनि नया शब्दको बोझ बाह्रखरीको सुरुमै बोकाई दिए | जिब्रो फ़ट्कारेर बोल्दा पनि कतिले त सुद्द उच्चारण पनि गर्न सकेन होला तेस्मा मा पनि एक थिए |
ईण्टरनेट मा यसरि परिभाषित छ "Formed high and back in the mouth, cerebral" जिब्रोले छुने मुखको सबै भन्दा पछाडिको उठेको (उग्र) भाग भन्ने बुझे |
पण्डित पाणीनि ले संकृत व्याकरण ल्याई भाषालाई अर्को चरणमा पुर्याउनु भयो र वहा संकृत भाषाको लागि एक मुर्धन्य व्यक्तित्व हो | भाषा विद हरु अघिल्लो पंक्तिमा मुर्धन्य को बाक्य बनाउन खोजेको मिल्यो मिलेन, न मिलेको भए मिलाएर आफैले पढी दिनु हुन् अनुरोध गर्दछु |
आज को खोज र भोज यतिनै हो |
सुद्दा सुद्दी गरिदै छ |

Last edited: 17-Nov-21 02:31 PM

 
Posted on 11-12-21 2:05 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-21 10:32 AM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताना शर्मा जस्ता ८ -१० जना लागि परे भने र बाकि साहित्यकार पनि उनका पछि कुदे भने यी स श र ष लाइ एउटै बनाइ भाषा लाइ सलरिकरण गर्नु कत्तिको उचित होला | संस्कृतमा यिनको प्रयोग सान्दर्भिक होला | ल्र् भनेको के हो भन्ने पनि होलान यो साझामा , किनकी नया पिडि का बर्णमाला बाट हटिसकेको छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Conservative discussions
What are your first memories of when Nepal Television Began?
सेक्सी कविता - पार्ट २
नौटंकी
When the news is bought for by vaccine corporations
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
How to deal with anxiety
The Great Himalayan Cable Car
'Plan C' amnesty push for millions of illegal immigrants in Democrat reconciliation bill
Premier League Discussions
ढुककुर बढाउने घरेलु उपाए ...
भाते मुखियाबा
Diwali is here. Rangoli Ideas. Please let us know which one do you like ?
sarai chada vaye keti haru
Lets talk about Underwear!!
YouTube question ❔
King Mahendra's Alaska Visit
जेरी हैन जलेबी भन्नुस
5 questions to ask your friends who plan to get the Covid vaccine
sarai chada vaye keti haru
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters