डाक्टर साब सयौ बर्स बाच्ने तरिका सिकाउन त सिकाउनु भो यो संगै ति सयौ बर्स बाच्दा ओछ्यान मा सुतेको सुतै ( हिड डुल गरि ) नमर्ने कुरा पनि गर्नु भएको भए सुन मा सुगंध हुने थियो | कतिले १०० बर्स बाच्ने इच्छा गर्लान ? मलाइ १०० बर्स बाच्ने इच्छा छैन !
Logan · Nov 5, 2021 8:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion