[Show all top banners]

haku is back
Replies to this thread:

More by haku is back
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जेरी हैन जलेबी भन्नुस

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 1502 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-03-21 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छीमाबु ,ऐरे गैरे मगन्ते सबैलाइ मन पर्ने एउटा मिठाई छ " जलेबी "। इतिहास नै नबुजी जलेबी लाइ जेरी,जेरी भनेको सुन्दा लाटा सालाले पापा हेरेर भिनाजुको सुरुवाल भिजइ गरेको हो भन्दा फरक नपर्ला। बास्तबमा जलेबी उर्ब्दु सब्द हो र हिन्दुस्तान,पटना,रुपेरी,अमलेखगंज हुदै नेपा: सहर भित्रेको हो ।

काठमाडौँका नेवार (हलवाई ) समुदायले जेरी बनाउन थालेको लगभग २० वर्ष मात्र भयो । त्यो भन्दा पहिले काठमाडौँ बासिले जेरी भनेको चिची होकी पापाहो थाहा पाउदैन थे। २०५० को दसक तिर अमलेखगंज तिरका धेरै भैयाहरु ज्याठा छेत्रमा डेरा गरि बस्थे जसको मुख्य काम भनेको चना-चट्पट, पानिपुरी आदि बनाएर काठमाडौँको सहरमा बेच्नु थियो।
"मर्स्यले" बनाएको परिकार काठमाडौँका नेवार समुदाय र अन्य समुदायले चाख मानि मानि खान्थे र उनीहरुको देखा सिखी गरि आफ्नै घरमा समेत बनाएर खान्थे।यसै क्रममा ति मर्स्याहरुले चिनी नै चिनीमा बनेको घुमेर जेलिएको रातो रंगको रोटि बेच्न थाले। गुलियो हुने कारणले बाल बच्चाहरुले उक्त रोटि खुबै मन पराउन थाले ।
छोटो समयमै ज्यादै लोकप्रिय मिठाई भएको कारण काठमाडौँका हलुवाईले पनि यो परिकार बनाएर बेच्न थाले ।परिकार त बेचियो तर नेवारहरुलाई "जलेबी " उच्चारण गर्न ज्यादै गारो पर्यो। नेवार/ज्यापू समुदायले "ज" को सहि उच्चारण गर्ने सक्दैनन् ,उदाहरणको लागि कुनै नेवार /ज्यापू लाइ "जावलाखेल" भन्न लाउनुस उसले "ज्याउलाखेल " भन्छ। एबम रीतले जलेबी लाई "ज्यालेबी" भन्न थालियो । ज्यालेबी सब्द हरेक चोटी भनि राख्न ज्यादै गारो, यसै क्रममा पशुपतिभक्त महर्जनका नाति पनि ज्यालेबीका निकै ठुलो पारखी रैछन । उनलाई हरेक बिहान ज्याठाको हलवाईको दोकानको ज्यालेबी सहित बिहानीको कार्टून हेर्नु पर्ने ।

त्यो बेलाँ "विल्लिंम हान्न " को टम एंड जेरी भन्ने कार्टून ज्यादै नै चर्चित, एक दिन जेरी भन्ने पात्रले टिभिमा ज्यलेबी जस्तै घुमरिएको पापा खाएको उनले देखेछन,आफुले जस्तै पापा खाएको देखेर उनि येति उत्साहित् भएछन कि उनले त्यो पापाको नाम नै "जेरी" भनेर राखेछन, घरमा त ज्यालेबीको नाम नै जेरी भएछ । उनले आफ्ना नोकर चाकर सुसारेलाई पनि ज्याठामा गएर जेरी किनेर ल्या भनेर उर्दी लाउन थालेछन।नोकर चाकर पनि ज्यालेबी भन्दा जेरी भन्न सजिलो भएर जेरी नै भन्न थालेछन ।

२०३० देखि २०५०/६० को दसक सम्म पशुपति भक्त महर्जनको रवाफ काठमाडौँमा प्रधानमन्त्रीको भन्दा ज्यादा थियो। प्रधानमन्त्रीको लागि सिफारिस भएर आउने नाममा उनको सहमति जरुरि थियो, तेसैले नेताहरु उनलाई प्रधानमन्त्रीका अङ्कल भन्ने गर्थे। नेता देखि ब्यापारी उनलाई खुसि राख्न उनका नातिलाई अनेक किसिमका मिठाई भेट स्वोरुप पठाउने गर्थे । तर नाती साहेबलाइ चै जेरीमै बिशेष रुचि, नाति राजाले नै जेरी भने पछि ज्याठा, ठमेल , असन,न्यु रोड़का हलवाईले नि बिस्तारै ज्यालेबी लाई जेरी भन्न थाले ।

पाटन, सुन्धारा, ममर गल्ल्ली आदि ठाउँका हलवाईले पनि ज्याठाका हलुवाईको अनुसरण गरेर ज्यालेबी लाई जेरी भन्न थाले । येसरी हिन्दुस्थान बाट आयातित मिठाई " जलेबी" ज्यालेबी हुदै २०५० को दसकमा आइ पुग्दा जेरी हुन गयो,नामकरणका श्रेय, पशुपतिभक्त महर्जनका नाति-

इति २०५०

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-03-21 8:28 PM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jatabata sabda aayepani Nepalikaran bhaisake pachhi, Nepali sabda nai prayog Hunchha. Testo nahundo ho ta, sansar ma eti dherai bhasa hundaina thiye hola. Hindi, jun sanskrit ra farasi ko samisran ho, bhasa ko roopma nai ganidaina thiyo hola.

Ani 2050 pachhi ra 20 barsa bhayo jasta bakyansa haru hasyaspad chhan.
 
Posted on 11-03-21 8:48 PM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जेरी-स्वारी" त ४० को दशकको फेबरेट ब्रेकफास्ट थ्यो !!
लामो कुरा पछि पढ्म्ला :)
 
Posted on 11-03-21 9:30 PM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार लागेर म २ ४ दिन लंगुर बुर्जा खेल्न ग'को, हाम्रो लम्बरी पण्डित बेन ज्यु बाहुन बाट न्यार भै सक्नु भएछ। हैन तपाई त सुद्ध पिन्ड़े बाहुन भनेर साझाँ स्थापित हुनुहुन्छ फेरी आज म न्यार भन्नु हुन्छ कुरा को हो, तपाई के जात हो प्रस्ट अर्नु पर्यो ।

याँ मूजि तिथि मितिको कुरा ल्याएर केटाहरुले मलाई इल्ली बिल्ली गर्न थाले तेइ भएर थप २ सब्द थप्दिम भनेर । झट्ट ५० को दसक भनेर लेखियो मूजि खासाँ ठ्याक्कै कैले देखि जेरी भित्रेको मलाई पनि थाहा छैन,आफु नि मूजि सिगाने बालक थिए तेती बेला तर मूजि ४६ साल पछि हो तेइ भएर ५० को दसक लेखेको, मूजि गल्ति भएछ ।

यो हिसाबले २० वर्ष हैन ३० वर्ष भयो, यहाँ नि भुल सुधार गरियो ।अर्को गल्ति नि देखियो, माथि मुजी पानि पुरी भने, त्यो बेला पनि पुरी थिएन, त्यो बेलाँ मर्स्याले चना चट्पट त बेच्थे तर मूजि ऐले जस्तो भुजियाको चट-पट हुन्थेन, चना थिचेर बनाको चनाकै चट पट हुन्थियो, खै मूजि कसैले मैले भनेको बुझ्यो कि बुझेन थाहा भएन । अनि पानी पुरीको सट्टा भुजिया बेरी हुन्थियो । यो मूजि भुजिया बेरी भनेको चै पलास्टिकको चप्पल, रबर, आदि को सट्टा मर्स्या संग साटेर खाने भुजिया हो । मर्स्या डमरु बजाउदै आउथ्यो अनि पुराना चप्पल आदिको सट्टा काँनको टप, झुम्का , खेलौना, भुजिया आदि संग सट्टा पट्ट हुन्थियो । खै मूजि कति लाई यो कुरा नि थाह नहोला ।

बेनज्यु, मैले नेपाल टेलिभिजन बाट पशुपति भक्तको नाती ले कार्टून हेर्थ्यो भनेर कतै लेखेको छैन । त्यो बेला दूरदर्सन बाटै हेर्थ्यो, एस अर्थमा तपाई सहि हुनुहुन्छ ।

आनन्दज्युले ४० दसकमा जेरी स्वारी हैन जेरी र रोट खानु हुन्थियो, त्यो बेलाको जेरी चै "लाखमारीको " कान्छो भाई जस्तो हुन्थियो । स्वारी संग खाने जेरी र रोट संग खाने जेरी फरक छ । पाटनको सुन्धारा ( ३ धारा) अगाडी एउटा पुरानो हलवाई पसल छ तेस्ले यी २ जेरी बीचको भिन्नता भनि दिन्छ ।
तपाई मूजि RR ,त्रिचन्द्र तिर पड्नु भाको हो भने चै सुन्धारा तिरको आयातित जेरी खानु भाको होला, त्यो बिसाएमा म बोलिन ।

सारभूतरुपमा मेरो दाबि भनेको आधुनिक जेरीको सुरुवात नेपा: मा ४६ को आन्दोलन पछि भाको हो र ज्यालबीको नामकरण जेरी भनेर राख्ने पशुपति भक्त महर्जनका नाति नै हुन् ( नाम थाहा भएन ) , बेनडिक ज्यु वा अरु कसैले मेरो माथिको दाबी माथि तथ्य प्रमाण सहित झुटो ठहर्याए म हकुचा साझा छोड्न तयार ।
 
Posted on 11-03-21 9:38 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haku you are wrong. My maternal grandparents had a “mari pasal” in asan ktm and I just asked them and they said jeri has been called jeri since they knew about jeri. Jeri swari has been a delicacy since they were kids.
 
Posted on 11-04-21 12:15 AM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई बाहुन भन्ने नि तपाईं, मलाई नेवार भन्ने नि तपाईं। मैले कतै केही भने?? म बाहुन हो, या म नेवार हो भनेर?? तपाईं पनि। कहिले 'लम्बरी पन्डित' रे, कहिले 'सुद्द पिन्डे बाहुन' रे, कहिले 'न्यार'। तेही भएर तपाईंलाई म 'साम्प्रदायिक गुण्डा' भन्छु। फेरी पनि, म यो दुबै नभए पनि काठमान्डुबासी भाको नाताले, मलाई दुबै जातहरुको राम्रै जानकारी छ हजुर।

तपाईंले आनन्दनेपालजीको कुरालाई काट्दै 'जेरि-स्वारी' हैन, 'जेरि-रोट' भन्नुभयो, तर त्यो दशकको कुरा गर्दा पनि मैले कहिले 'जेरि-रोट' भनेको सुनिन। पशुपती भक्त महर्जनको बारेमा मैले तेती कहिले सुनेन, बरु अरु पशुपती शम्शेर, आदी चै सुनेको जस्तो लाग्छ। अब पशुपती भक्त महर्जनको नातिले गर्दा 'जेरी' भनिन थालेको भन्नु चै तपाईंले उहा नातिलाई नै यहाँ खडा गरेर भन्न लगाए मात्र केही होला कि? २०४६ सालको जन-आन्दोलन पछि पनि पशुपती भक्त महर्जनको तेतिकै रवाफ कायम थियो होला त? प्रधानमन्त्रिको नाम छान्न पनि उहाकै मन्जुरिनामा चाहिने रे? के हो यस्तो? कहिले थाहा भएन त? लौ ४६ साल अघी भए पनि ४६ सालपछि (२०५०/६० सम्म रे) त त्यस्तो भएन होला। सबै सुनेको भरमा 'रे' 'रे' को पछि तपाईं यस्तो लेखेची त हामीले तपाईंको इल्लि-बिल्ली त गर्नै पर्‍यो नि।

स्रोत खुलाउनुस् अनी, जो ब्यक्तिले भन्न सक्छ, 'मैले गर्दा जेरी नाम आएको' भनेर तेसलाई चिनानुस् या बोलाउनुस् अनी केही होला कि तपाईंको यो क्लेमको बारेमा। तर तेतिन्जेल त म विश्वाश गर्ने पक्षमा छैन।

बाँकी तपाईंको कुराहरु मदिसेले बेच्ने गरेको भुजिया "बेरी" (यस्तो नाम चै याद भएन) जे छ, त्यो म मान्न सक्छु, चना थिचेको चट्-पट् यस्तै हुन्थ्यो, पानी पुरी चै धेरै पछि आएको हो। अनी डमरू बजाउने मदिसे सँग चप्पल, रबर, प्लास्टिकको भाडा साटेर चै पैसा या नयाँ लुगा, सस्तो खेलौना, तन्ना लिएको याद आउछ तर भुजिया खाएको जस्तो चै लाग्दैन। तपाईंको जले गाऊमा आयो होला, खै मेरोमा त आएनन।

त्यो बेला पुरानो मानिने थापाथलिको मिठाइ पसल, जस्तो 'राम भण्डार' या 'राज भण्डार'बाट कोही यहाँ सम्बन्धित छन भने उनिहरुले यो कुरालाई राम्रो सँग भन्न सक्छन, कोही ढुक्कुरको झुट्टा कथा लेखेर छणिक प्रसिद्धी खोज्ने जले गाँऊको धुर्त हाकु नहोला कि।
सो ४६ सालको आन्दोलन पछि जेरी भनिन थालेको भन्ने उँहाको कथनी प्रती मेरो अझै घोर आपत्ति छ।

माथि वन्टनजी ले भन्नु भाको कुरा पनि पढ्नु नै भो होला।
 
Posted on 11-04-21 12:47 AM     [Snapshot: 194]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाम्रो बाउ-आमाको जेनेरेसनले चाईं जेरी नै भनेको सुनेको छु, तर मेरी हजुरआमाले (जो बाँचीरा भे ऐले १०५ कि हुन्थिन) चाँई जेरी नभनेर 'जुल्फी' भन्ने गर्नु हुन्थ्यो।
 
Posted on 11-04-21 8:10 AM     [Snapshot: 273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनज्यु एसो कुरो सुन्दा तपाई ५२-५३ साल तिर जन्मेको पिउसो हुनुहुन्छ जस्तो लाग्छ, तपाई लाइ इतिहासको धेरै कुरैको भेउ नै छैन । पशुपति महर्जनको कुरो गर्दा, "को पशुपति महर्जन ? मैले त पशुपति जबरा मात्र चिनेको छु भन्नु हुन " अब कहाँ पशुपति महर्जन कहाँ त्यो C ग्रेडको राणा, राणा मध्येको नि तल्लो स्तरको राणा खलक हो त्यो पशुपति राणा , फेरी त्यो १५ चोटी सिन्धुपाल्चोक बाट चुनाब हरेर जिन्दगिमा १ चोटी मन्त्रि भाको मान्छे । पशुपति महर्जन भनेको प्रधानमन्त्री भन्दा तल्लो मान्छे संग कुरै नगर्ने मान्छे, सोध्नुस तपाइको आनन्द नेपाल ज्यु लाइ, बरु पशुपति महर्जनको बारे एउटा भीडीयो बनाउन भन्नुस ।

तपाई मूजि "नागराज " को कमिक पढेर हुर्केको मान्छे लाइ ड़ाइनोसर युगको कथा भनेर काम छैन जस्तो लाग्यो । तपाई बच्चाहरुले कथा रिलेट नै गर्न सक्नु हुन्न । अब मूजि कोइ जिजु बाउको पाला देखि हामी त जेरी स्वारी खान्थ्यो भन्छन, अनि के भन्नु ? जिजु बाबाको पालाँ जेरी स्वारी हैन हलुवा पुरी खाने गरिन्थ्यो ।

यहाँ मूजि मैले नेपालाँ चिया खाने चलन पनि ३२ साल बाद मात्र सुरु भाको भनौ भने मलाई पागल भन्लान तर मूजि सत्य तेही हो, जंगबहादुरले बेलायत बाट ३२५ बोट चिया ल्याएर चिया खेति सुरु गरे पनि आधुनिक चियाको चलन चै BP कोइरालाले आसम बाट ल्यायेह्का हुन् । त्यो बेला भन्दा पहिले नि नेपालाँ चिया खाने चलन त थियो तर मूजि अर्कै प्रकारको । कुनै दिन लेखौला ।

मूजि कोइराला खानदान चियाको पारखी , आफैले देखेको गीरिजा कोइराला तिन भित्ता लामो सिसाको गिलासमा चिया पिउथे। कसैले आदर गरेर सानो tea cup मा चिया दिए उनको गालीको सिकार हुन्थे । राम्रो चिया खिलायेकै भरमा गिरिजा बाट धेरैले फाइदा उठाए । नज्यु एसो कुरो सुन्दा तपाई ५२-५३ साल तिर जन्मेको पिउसो हुनुहुन्छ जस्तो लाग्छ, तपाई लाइ इतिहासको धेरै कुरैको भेउ नै छैन । पशुपति महर्जनको कुरो गर्दा, "को पशुपति महर्जन ? मैले त पशुपति जबरा मात्र चिनेको छु भन्नु हुन " अब कहाँ पशुपति महर्जन कहाँ त्यो C ग्रेडको राणा, राणा मध्येको नि तल्लो स्तरको राणा खलक हो त्यो पशुपति राणा , फेरी त्यो १५ चोटी सिन्धुपाल्चोक बाट चुनाब हरेर जिन्दगिमा १ चोटी मन्त्रि भाको मान्छे । पशुपति महर्जन भनेको प्रधानमन्त्री भन्दा तल्लो मान्छे संग कुरै नगर्ने मान्छे, सोध्नुस तपाइको आनन्द नेपाल ज्यु लाइ, बरु पशुपति महर्जनको बारे एउटा भीडीयो बनाउन भन्नुस ।

तपाई मूजि "नागराज " को कमिक पढेर हुर्केको मान्छे लाइ ड़ाइनोसर युगको कथा भनेर काम छैन जस्तो लाग्यो । तपाई बच्चाहरुले कथा रिलेट नै गर्न सक्नु हुन्न । अब मूजि कोइ जिजु बाउको पाला देखि हामी त जेरी स्वारी खान्थ्यो भन्छन, अनि के भन्नु ? जिजु बाबाको पालाँ जेरी स्वारी हैन हलुवा पुरी खाने गरिन्थ्यो ।

यहाँ मूजि मैले नेपालाँ चिया खाने चलन पनि ३२ साल बाद मात्र सुरु भाको भनौ भने मलाई पागल भन्लान तर मूजि सत्य तेही हो, जंगबहादुरले बेलायत बाट ३२५ बोट चिया ल्याएर चिया खेति सुरु गरे पनि आधुनिक चियाको चलन चै BP कोइरालाले आसम बाट ल्यायेह्का हुन् । त्यो बेला भन्दा पहिले नि नेपालाँ चिया खाने चलन त थियो तर मूजि अर्कै प्रकारको । कुनै दिन लेखौला ।

मूजि कोइराला खानदान चियाको पारखी , आफैले देखेको गीरिजा कोइराला तिन भित्ता लामो सिसाको गिलासमा चिया पिउथे। कसैले आदर गरेर सानो tea cup मा चिया दिए उनको गालीको सिकार हुन्थे । राम्रो चिया खिलायेकै भरमा गिरिजा बाट धेरैले फाइदा उठाए । नज्यु एसो कुरो सुन्दा तपाई ५२-५३ साल तिर जन्मेको पिउसो हुनुहुन्छ जस्तो लाग्छ, तपाई लाइ इतिहासको धेरै कुरैको भेउ नै छैन । पशुपति महर्जनको कुरो गर्दा, "को पशुपति महर्जन ? मैले त पशुपति जबरा मात्र चिनेको छु भन्नु हुन " अब कहाँ पशुपति महर्जन कहाँ त्यो C ग्रेडको राणा, राणा मध्येको नि तल्लो स्तरको राणा खलक हो त्यो पशुपति राणा , फेरी त्यो १५ चोटी सिन्धुपाल्चोक बाट चुनाब हरेर जिन्दगिमा १ चोटी मन्त्रि भाको मान्छे । पशुपति महर्जन भनेको प्रधानमन्त्री भन्दा तल्लो मान्छे संग कुरै नगर्ने मान्छे, सोध्नुस तपाइको आनन्द नेपाल ज्यु लाइ, बरु पशुपति महर्जनको बारे एउटा भीडीयो बनाउन भन्नुस ।

तपाई मूजि "नागराज " को कमिक पढेर हुर्केको मान्छे लाइ ड़ाइनोसर युगको कथा भनेर काम छैन जस्तो लाग्यो । तपाई बच्चाहरुले कथा रिलेट नै गर्न सक्नु हुन्न । अब मूजि कोइ जिजु बाउको पाला देखि हामी त जेरी स्वारी खान्थ्यो भन्छन, अनि के भन्नु ? जिजु बाबाको पालाँ जेरी स्वारी हैन हलुवा पुरी खाने गरिन्थ्यो ।

यहाँ मूजि मैले नेपालाँ चिया खाने चलन पनि ३२ साल बाद मात्र सुरु भाको भनौ भने मलाई पागल भन्लान तर मूजि सत्य तेही हो, जंगबहादुरले बेलायत बाट ३२५ बोट चिया ल्याएर चिया खेति सुरु गरे पनि आधुनिक चियाको चलन चै BP कोइरालाले आसम बाट ल्यायेह्का हुन् । त्यो बेला भन्दा पहिले नि नेपालाँ चिया खाने चलन त थियो तर मूजि अर्कै प्रकारको । कुनै दिन लेखौला ।

मूजि कोइराला खानदान चियाको पारखी , आफैले देखेको गीरिजा कोइराला तिन भित्ता लामो सिसाको गिलासमा चिया पिउथे। कसैले आदर गरेर सानो tea cup मा चिया दिए उनको गालीको सिकार हुन्थे । राम्रो चिया खिलायेकै भरमा गिरिजा बाट धेरैले फाइदा उठाए ।
 
Posted on 11-04-21 9:18 AM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त मुजी खाते जंग बहादुर बेलायत जाँदा आफुले पाएको सर्भिस देखि खुशी भएर सुनको एक दुइ सिक्का फालेर "टिप्" भन्दा "TIP" भन्ने शब्द बनेको भने जस्तै हो |
 
Posted on 11-04-21 10:29 AM     [Snapshot: 299]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हिन्दुस्तान बाट ब्यापार गर्न भित्र्याईएका हिन्दुस्तानी ब्यापारी संगै आएको हुन् सक्छ, त्यो भन्दा अघि मुसलमान ले उपत्यका हमला गरेको बेला जिलेबी पकवान देखेका हुन सक्छन र तेसै बेला देखि यो भित्रिएको हुन् सक्छ |
त्यो भन्दा अघि बुद्दले पान्चाली बाट नेपाल भित्र्याएको पनि हुन् सक्छ र धेरै पछि उपत्यका छिरेको हुन् सकछ ?
काठमनडौ बासीले पहिलो पल्ट जलेबी देखे पछि आस्चर्य मान्दै "बग्गिका पाङ्ग्रा छन् गुड्यो , दुलो न सुलो रस कसरि हुल्यो" भनि आश्चर्य मान्नेले सुरु गर्यो होला ? नेवा बाट नेवार अनि छुद्रिकरण हुदा नेवा बाट नेवार अनि छुद्रिकरण हुदा हुदा न्यार हुन् गयो होला यो जलेबीले पनि नया नाम "जेरी" पायो होला ?
जलेबी खिलाइके तिम्रा बराजु होईन च्याप्जुका जग्गा आफ्ना नाममा गरेको कुरा हाकुचा ले सुनेका रहेनछौ , यो पढे पछि ए तेसैले घटेर २०-२५ रोपनी मात्रै बाकि रहेको भनौला | खेतमा काम नहुदा र काम सकिना साथ् भोज खाएरै तिम्रा च्याब्जुले सिध्याएका हुन् |
 
Posted on 11-04-21 10:46 AM     [Snapshot: 373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.wikizero.com/en/Jalebi
 
Posted on 11-04-21 12:13 PM     [Snapshot: 405]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahah, good point logan, his points are always hilarious, entertaining
 
Posted on 11-04-21 3:59 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सहि हो .. डिस्निको कार्टुन हेरेरै जेरि नाम राखेको हो!  
त्यस भन्दा अघि त त्यस मिठाइलाइ मुसा-भाग (mushabak) भन्ने गर्थे। त्यो कार्टुनमा मुसालाइ भगाउने बिरालोको नाम जेरि भएको हुनाले "मुसा भाग" भन्नु भन्दा "जेरि" नै सहि हुने भनेर ति नाति साप ले जेरि भनेको होलान !! गज्जप आइडिया वाल नाति साप रहेछन !! 

 अनि साँच्चै, जेरि जस्तै .. ठुल्जेरी - लाख्मरी को नाम कसरी रह्यो होला! जेरीमा जसरी नै चिनी भित्र घुसाउने भरमार प्रयास गर्दा पनि भित्र पस्न नसकेर बाहिरै सेताम्य भएर जमेको जेरीलाइ कुन राजाको पालामा (नातीको पालामा) लाखमरी भनेर नाम राखेचन जान्न खुप मन लागेको छ ...

(रमाइलोको लागि मात्रै है; यस्ता कुरामा सिरियस हुन जरुरी छैन)  

Last edited: 04-Nov-21 04:26 PM

 
Posted on 11-04-21 4:06 PM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Khatey Nepaliji le pathaunu bhayeko link ma eso bhaneko chha. Ananda ji, tapainko bhanai pusti garne kehi praman chhan?

“In Nepal, it is known as Jerry, a word derived from Jangiri and the Mughal Emperor Jahangir. People ususally eat Jerry with Swari, a very thin fried bread like Puri (food). It is often eaten in morning with Nepali Masala chiya.”
 
Posted on 11-04-21 11:21 PM     [Snapshot: 554]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कुनै दिन हलवाई साहु बिरामी परि घर बसेको बेला ठिटो साहुले सानो जेरी साइजको सट्टा ठुलो बनाएछ अनि चिनी चास्नी पनि बाक्लो भएको हो र मोटो जेरी बन्यो होला | पछि मन पराइ खान थालियो होला | कसैले मोटे जेरी दिदै ला खा मर गालि गर्दै दीए होलान अनि पछि लाखामर देउ भनि माग्न थाले पछि मार को ठाउमा मणी ले सट्टा भर्ना भै लाखामणी भएको होला ? मखुला !
अथवा हलुवाइको पसलमा गइ मलाइ लाखामर देउ भन्दै मोटे जेरी लाइ देखाए पछि लाखामर को न्वारन लाखामणी पनि भएको हुन् सक्छ |

 
Posted on 11-06-21 10:25 PM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहि हो लोगन ... :))

ला खा मर ... ==> लाखामरी भएको होला
 
Posted on 11-18-21 11:19 PM     [Snapshot: 994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अझै विश्वाश गर्न सकिराको छैन कि कुनै पशुपती महर्जनको नातिले हेर्ने गरेको "टम एन्ड जेरी" कार्टूनबाट जेरी नाम रहेको भनेर। अब आनन्दनेपालजीले पनि सप्पोर्ट गर्दिनुभयो, अब त के भन्ने मैले?
सुन्दा त अवश्य हास्यास्पद छ कुरा तर।
पशुपती महर्जनको बारेमा अनुसन्धान गरिदिन हुन आनन्दनेपालजीलाई रिक्वेस्ट छ। को रहेछन त्यस्तो, बहुदल आउनु भन्दा नि अघी र आए पछी नि त्यस्तो दबदबा राख्ने मान्छे? कहिले सुनिएन, राज ज्योतिशी भएको भए त पत्त्याउने थिए तर यहाँ त, नाम नसुनेको मान्छेको जिकिर गर्नुभाको छ हाकुजिले। मलाई अनी ५२-५३ सालतिर जन्मेको पिउसो रे पनि भन्न भ्याउनुभएछ। के सार्हो हो?
 
Posted on 11-19-21 11:55 AM     [Snapshot: 1050]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

निहित गुदी कुरा बुझ्नु नै भएन सायद गणित र बिज्ञान बिषय बाट टाढा त्यो पनि हाइ स्कुल पछि जोड र घटाई बाहेक केहि गर्नु नपरेको कारण हो | मेरो अबस्था लाइ हजुरको पनि होला कि ठानेको छु |
तपाइले गणित बिसयमा सलरिकरण गर्नु भयो होला अनि अलजेब्रा वा ज्यामितिमा एगल क = ग , एगल ग = म र म बराबर ज्ञ छ भने क बराबर क हुन सक्छ कि सक्दैन ? गणितिय सम्बन्ध मानब सम्बन्ध को आधार बनेको बेला तपाइले यो गणितिय आधारलाइ लिई सोच्नु भएको भए पशुपति मर्हर्जन पनि धेरैले छिनेको ठानु हुन्थ्यो |
लौ बिनिसित्ति फेरी लाबड झैँ तन्काउँ थाल्यो भनि माथा मथिंगल न गर्नुस|
गणित मा "मानौ" को धेरै नै प्रायोग हुन्छ | यो प्रयोग अनुसार पशुपति मर्हजनलाई तपाइले पनि चिन्नु भएको प्रमाणित हुन्छ |

पशुपति महर्जन राजा गुरु हुन्
राजाले पशुपति महर्जन लाइ चिनेका छन्
राजालाई जनताले चिनेका छन्
राजाले चिनेको मानिसलाइ जनताले चिनेका छन

(M (marhajan)= R (raja)
R (raja) = J (janataa)
M(harhajan)= J (janata)
अबत बुझनु भयो होला ?
































 
Posted on 11-19-21 4:00 PM     [Snapshot: 1092]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What logan said is accurate and nobady can giv3 better explanation than him . Logan being non newar (magar) expalins who pashupati mahajran is we jyapus kno nothing about him , watta shame , n still some of us call him dim-witted .
 
Posted on 11-20-21 7:05 PM     [Snapshot: 1205]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकुजिलाई चित्त दुखे जस्तो छ, गैर नेवारी मान्छेले के-के लेखिदियो भनेर। यहाँ त के भन्ने अब सब एक से एक छन, टण्ट मात्र मार्छन। साझा आको हो कि ब्यङ सुन्ने अड्डा आको हो, के भन्ने के। पीएचडी गरेको मान्छेले लेखेची केही न केही वजन त होला नि हो हाकुजी, बेनेफिट अफ डाउब्ट दिनुहोस् न।
नत्र त तपाईंले नै "पशुपती महर्जन'को बारेमा अनुसन्धान गरेर देखाउनुस्, यहाँ सुनाउनुस्, तपाईंलाई फुर्सद छ भने। आजकल त गायब हुनुभाको छ, माल्भिका सुब्बाको साच्चै डाइभोर्स भाको हो त? खोइ त समाचार?
 
Posted on 11-20-21 10:25 PM     [Snapshot: 1243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan Ko bichar ra sahitya tarfa dyaan na dina huna ma sabai lai aagraha gardachu.
Logan is a old retired psychopath.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Discussion forum for photography enthusiastic
What are your first memories of when Nepal Television Began?
Conservative discussions
भाते मुखियाबा
AWS Certifications !!
How to deal with anxiety
Prabal pariyar gurung. Great job. दामै जातिको नाम राखेकोमा
ढुककुर बढाउने घरेलु उपाए ...
Nepali girl
YouTube question ❔
King Mahendra's Alaska Visit
स्टकमा कमाउने कट्टुको ३ मन्त्र ।
DIY Project ( camry oil change )
जेरी हैन जलेबी भन्नुस
Definition of vaccine changed by CDC and Miriam Webster dictionary to allow vaccine mandates
पानि तताउने सजिलो उपाए
पैसा जोगाउने कट्टुका ३ मन्त्र 👆👆👆
8 nations have suspended Covid-19 vaccines for younger age groups due to risk of heart attacks.
काकाहरु लाइ अबसर र चुनौती
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters