लभ लेटर, निक नेम र स्कुले प्रतियोगिता - अति रमाइलो कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो कथा बोस स्टुडियोको हो .. अति लामो भएको हुनाले मैले पढेरै प्रस्तुत गरिदिएको छु .. https://youtu.be/u0gPVPDrGqU

AnandNepal · Nov 2, 2021 7:38 PM · 7,156 views

3 Replies

ल कलेजमा एक जनालाई उनका भान्जाले मामा भनेर सम्ब्दोधन गरे पछि भान्जका साथीले मामा भन्न थाले पछि पढाउने गुरु सम्मले मामा भन्न पुगे | तेति मात्रै हो र मन पराएकि केटि समेतले मामा भने पछि भान्जीको पछि लाग्न हुँदैन भनि सम्बन्ध बिच्छेद गर्नु पर्यो |

Logan · Nov 3, 2021 9:41 AM

ल न लोगन ब्रो .. यो कथा लामो बनाउनु पर्यो .. ओर्जिनल कथा त कथा लेखकले मेट्न लगाए .. रिप्लाइ नमेटिँदो रहेछ... "मन पराएकि केटिले मामा भने पछि ..." शिर्षकमा :) बरु तिहारको कथा भए पनि शेयर गरिदिम .. के रहेछ भनेर हेर्न आउने निराश नबनाउन ..  यहिँ साझाको कथा .. ( लोगनको रिप्लाइ पछि अपडेट)  यो कथाको पनि किताव नै प्रकाशित भएको रहेछ .. लामो र बिस्तृत छ रे ..  https://youtu.be/qbkjZ8A6YZY तिहारको https://youtu.be/lPfWOSz4Wrw Last edited: 03-Nov-21 11:35 AM Last edited: 03-Nov-21 02:42 PM

AnandNepal · Nov 3, 2021 11:27 AM

तेसो गर्नु भएन नि ! मौलिक कथा टास्न नदिए पछि तेस्तै मिल्ने र कसैले मेटाउ नभन्ने कथा तासिदिनु भएको भए हुन्थ्यो ! अब मान्छे होईन छाया देखे पनि बौलाउने हरु ले मेरो कमेन्ट सबै भन्दा माथि र पहिले देखे पछि आज भोलि तथानाम सट्टा लाईक मा क्लिक गरेर बदला लिदै छन् | सेल बनाउदाको खार ले फायर फायर भनि चिच्याए पछि काम छोडेर Fire Alarm मै प्लास्टिक को टोपी लगाई दिए , सेल पाकी सके पछि र खार हटे पछि तेस्मा लगाएको टोपी निकाली दिउला | टोपी लगाउनु अबैध कार्य हो रे ?

logan · Nov 3, 2021 2:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion