विश्वाश के हो, मलाई मात्रा होईन तपाईं हरुलाई पनि सोचनिय कुरा होला ? आँफैले आफु प्रती विश्वाश हुँदैन भने अरु प्रती विश्वाश कसरी गर्नु? विश्वासको अभाब मा हामी चल्न सक्दैनौ तेसो भए यही विश्वाश को भरमा हामी बचेँका छौ त? धेरै जसो प्राणी जन्मना साथ आमाको भरमा हुर्किने र बढने गर्छन् त्यहा विश्वाशको त्यान्द्रोले जीबन अघी बढी रहन्छ तर यो विश्वाशको मात्रामा बेला बेलामा घट बढ हुने गर्छ| दादुराको खोप आए पछी मनिषले विश्वाश गरेनन अनी दशकौ पछी खोप को शु-प्रभाब देखे पछी पनि अझै विश्वाश गर्दैनन भने कोभिडको खोप को विश्वाश कसरी गरुन कोही जन्मजात अबिश्वासी हुन्छन | सानो छदा देखेको अप्सनी नहाली खाँदैन थिए शायद यो पनि अबिश्वास को कारणले आएको त होईन , कही कतै खाने कुरा बिखादी छ कि भनी जाचेको त होईन ? | यो त भयो अरुका कुरा, आँफै बाट सुरु गरौ विश्वाश अबिश्वास बारे | दात र जिब्रो को सामन्जस्यता ठुलो छ र चक्रब्युह जस्तो ओडारमा बसेर बत्तिस दन्तको विश्वाश गरे पनि कहिले काही आफ्नै कारणले चबिन पुग्छ|आफ्नै एक हातले अर्को हातको विश्वाश नगरेको देख्दा आँफैलाई अचम्म लागेर आयो ! दाहिने हात चल्ने हरुको देब्रे हातले दाहिने हातको विश्वाश गर्दैन Vice Versa | क्या ओहियाती गन गन साझामा पढ्नु पर्छ, बिनिसित्ती खोलेछु धागो भन्नु होला | यो सत्य कथा मै आधारीत र आफ्नै कथा हो| हिजो recycle लाई काट कुट गर्दै थिए अचानक देब्रे हात दाइने हात सँग डराउन पुग्यो | लघु-सन्का मा कामलाग्ने मेरो प्रिय देब्रे हातले आनाकानी गर्यो, राम्ररी कार्डबोर्ड समातेन शायद दाहिने हातले समातेको Utility Knife चलेको देखेर तर्सिएको हुनुपर्छ | मेरो काम राम्ररी अघाडी बढन नसके पछी देब्रे हातको डर भगाउन मैले पनि गतिलै पन्जा लगाए पछी फुर्ती साथ चल्न थालयो | एका शरीरको एक हातले अर्को हातको विश्वास गर्दैन भने एका बाउ आमा का सन्तान भनी धेरै विश्वाशमा न पर, तेसैले भन्छन बाघको अनुहार हेर्न मन लागे बिरालाको अनी सबै भन्दा ठुलो शत्रु हेर्नु परे आफ्नै दाजुभाईलाई हेर | तेसो भए बिहे गरेर ल्याएकी सँग के गर्नु ? पापरचुके बारे धेरै धागा कोरिए, कोही पैत्रिक सम्पत्ति जोगाउन त कोही जीबन पर्यन्त जीबनभरण दिनु पर्ने नियमसँग छुटकारा पाउन साझा छिर्छन| विश्वाश मै हामी यन्त्रबत चलेका छौ र यस्को बिना हामी चल्न सक्दैनौ | भन्छन सुन लाई एक चोटि कसिलगाइए पछी अर्को अबस्थाको श्रीजना नहुन्जेल कसी लगाउनु पर्दैन | अबिश्वास गर्नु पर्ने अवस्था नआउन्जेल विश्वाश गर र गरौ |
MaGorkhe1 · Sep 1, 2021 11:43 AM · 14,866 views
Gorkhe sarkar ko lekh atti babal hola tara malai chai padyo ki ringata aucha sutum sutum lagne gari....... that is why sometimes chada kabitas are far better for smile and laugh then too much philosophy...... (just a thought) :)
pandeyji · Sep 2, 2021 9:49 PM
पाडेजीले ठिकै फर्माउनु भयो | भनाइ सुन्नु भएकै होला " घरै पिडालु बनै पिडालि साझा छिर्दा ३ हातको पिडालु ( ससुराली जादा हातको पिडालु को साटो साझा सब्दमा साटेको छु ). नासले टास्ने तरुनिका आकर्सक सरिरका ( आखा , ओठ, बक्ष, नितम्ब्ब ) अंग त्यो पनि मुख रसाउदै साडेको पछि लाग्ने ब्वासो जस्तो लाग्ने हरुको लागि कर्कलो नै हो | एक पल्ट चिरौतो पीए पछि (बुझ्नु पर्यो , चिन्नु पर्यो ) पुन पिउदै यहा बडबडाउछन | पाडेजी जस्तै अरु नागाहरु, अनिन्द्राका रोगि हरुले पनि यो धागो खोलि निधाउने प्रयास गर्नु होला !
MaGorkhe1 · Oct 22, 2021 12:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion