कुनै बेला "डर लाग्न थालएको छ" सानो टुक्राकोरेको थिए| त्यो बेला साझा मेम्बर हरुले इन्बक्स समाचार पठाउनु हुँदा भोगिएको पिडन र त्रासदी अफगान बाट सकल र अङबिहिन भएर फर्किएका आर्मी मिलिटरी लाई हुने रोग PTSD झै भएको थिए र छु |अझै साझा मा साईन गर्ने बेला एक चोटि हुने गर्छ अनी रातो खाम नदेखे पछी राहत हुँँछ | आझ भोली फेरी डर लग्न थालएको छ | यो साताको नबिन खबर झै कुराकानीको निधारमा टासिएको "यो सप्ताहमा मन पराईेएका ब्यक्तित्व" र तिन्का संख्या हो| कुनै बेला यही साझामा पढिएको थियो " सप्ताहन्तमा आनन्दले सुतौ भनेको हाइ स्कुलका सहपाठि जो सँग स्कुल सकेपछी भेट भएको सम्झना छैन ले हाइ - हेलो के छ हाल्खबर बाट सुरु हुनु पर्ने " के हो मुला हाम्रो फेस्बूकमा पनि Like गर्नु पर्यो" भनी एका बिहानै फोनको घन्टी बजेको कथा " सत्य कथा" नै होला ? "तपाईंको बोल्नु भए को ? अनी यहाँ बिहानको ५ मात्र बजेको को जबाफ " म फलानो" |हामी टोले हौ,सगै फलानो स्कुल् गएका हौ, कस्तो बिर्सिएको, मलाई "भट भटे" पनि भन्थे| हुनत हो तिमी ब्याचलर सिध्याउना साथ बाहिर गएको होइनौ" भनी आफ्नो परिचय टक्र्याए"| कती महत्व राख्दो रहेछ यो "Like" मा गरिएको tick को, नेपाल बाट पनि भाषिक दुरसन्चार त्यो पनि दशकौ भेट भाट नभएको मानिसबाट एका बिहान फोनको घन्टी घन्कदा कही घर तिर कोही कसैलाई केही भएर फोन गरेका हुन कि भन्दै फोन उठाएको कुरा यहाँ राख्दा उचित नै होला भनी टासे | देख्नु भयो त "Like" को महत्व ? "कसैलाई केको धन्दा, घर ज्वाँईलाई खानको" सुन्नु भएको होला र मैले कोही कोही साझा लग-अन हुना साथ बिषय बस्तु र सामसामयिक्ता बारे ध्यान दिए जस्तो दिएर खोल्छन जस्तो लाग्दैन् |यसो सम्झिए: यिनी हरुले त्यो चिकनी चमेली धागो (if still active) मा जतीपल्ट फोटो अपलोड हुन्छ तेनै पल्ट लाइकमा टिक गर्न बिर्सदैन थिए होला ? मित्र हो पहिले धागोका हेड लाइन हेरौ , पढौ अनी मात्र टिका लगाइदिनु होस्? फोश्रो आनन्द दिन खोज्नु भएको हो ? कुनै सुश्तमनस्थिको ले पिकनिक जान्छु भन्दा अभिभाबकले बिबिध कारणबस जान नदिदा " एक चोटि ख्याल ख्याल मा भए पनी जान पाउछस भन्दिनुसन , मन त खुशी हुन्थ्यो " भन्थ्यो रे ! तपाईं हरुले पनि ख्याल ख्याल गर्दै दिनु भएको लाइक psychological game को रुप त लिने होईन ? यो बङ्यले Like हुन मन पराउने लाई मात्रा होइन, खाली Like मात्रको लागि मेम्बर बनेका, साझा कुरुवालाई पनि लक्षित गरेको छ ! सुद्दा सुद्दी आँफैले गर्नु होला , अद्रिस्य स्याही को प्रयोग गरेको छुईन | Last edited: 21-Sep-21 10:29 AM
Magorkhe1 · Aug 25, 2021 11:55 AM · 20,461 views
Similar happen to me, one of my high school friend's family are singers. We did not know until I got a call from him after on unpleasant incident in my close family. He talk about the incident and express his concern and sympathies what ever needed. Then he says I have couple songs on youtube and one interview, Please subscribe. I did not feel creating account on youtube.
Logan · Sep 28, 2021 3:49 PM
wait was this not a example of someone creating another id to comment on their own post ....... correct me if im wrong .......... ma wrong ni huna sakchu hai .........
pandeyji · Sep 29, 2021 8:49 PM
as far as i understood from "prakhyat" sajha bashis ........ magorkhe = logan ...... so why is logan commenting on himself lol ..... much comedy
pandeyji · Sep 29, 2021 8:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion