News Summary from Nepal for Thursday, July 22, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Power poles and land dispute delay Ring Road widening work The Chinese contractor has said it cannot start work on Kalanki-Maharajgunj section until the electricity poles are removed. The work is already delayed by a year. 61 people were killed in the first month of monsoon this year With three more months of monsoon remaining, the country could see more rain-related disasters, warns top official. Inundation a perennial issue in Dhangadhi Encroachment of riverside areas and absence of canals obstruct the flow of water, causing inundation, officials say. Pending aviation bills will be passed, House panel says Passage of the two key pieces of legislation is crucial to get Nepal removed from the European Union blacklist. News from Nepal - Home | Ratopati प्रेम सुवाल भन्छन्– हिजो बाख्रा, भैसी चराउने नेतालाई आज किन राजकीय सुरक्षा ?  भावुक हुँदै यशोदा सुवेदीले गृहमन्त्रीलाई सोधिन्– के मनाङ झड्केलो छोरो हो ?  गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?  अपमान सहेर पार्टीमा बस्न सकिँदैनः माधव नेपाल  विपद् व्यवस्थापनको कार्य प्रभावकारी ढङ्गले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन  थप आठ लाख मात्रा भेरोसेल खोप आइपुग्यो, तीन दिनभित्र २५ लाख मात्रा खोप आउने  साउन ११ गते कार्यकारिणी समितिका सदस्यसहित आउन जसपाको दुबै पक्षलाई आयोगको आदेश  राष्ट्रियसभामा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आफूले बनाएको घर छाडेर हिँड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल चितवनको घोलमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि भ्याक्सिन खरिदका लागि एडिबीले १९ अर्ब ऋण दिने  अर्थतन्त्र गतिशील, पछिल्लो ११ महिनामै नेपालीले लिए ८ खर्ब ऋण १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउनेको खोजी गरिँदै भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले निकाले र्‍याली नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने टाटा मोटर्सले अर्को हप्ता नेक्सनको विद्युतीय गाडी सार्वजनिक गर्ने मुख पृष्ठ - BBC News नेपाली कोभिडबाट थप २४ जनाको मृत्यु, सङ्क्रमण पुष्टि हुने दर घटेन कोरोनाभाइरस उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’ सरकारको प्राथमिकता ‘खोप’, तर स्वास्थ्यमन्त्री नियुक्ति कहिले तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई आजीवन चोट चीनमा बाढीले भूमिगत रेल स्टेशन डुबाएपछि त्रास भिडिओ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?, समयावधि 3,20 रुसमा भ्रष्ट प्रहरीविरुद्ध कारबाही गर्दा सुनको शौचालय भेटियो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लखन्देही खोलाले तटबन्ध भत्कायो सर्लाहीको मध्यभाग भएर बग्‍ने लखन्देही खोलाले जिल्लाको तीन स्थानमा बाँध भत्काएको छ । बाँध भत्किएपछि खेतीयोग्य जमिन कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा बढेको छ । नदी कटानले जिल्लाका आधा दर्जन बस्ती उच्च जोखिममा छन् । 'बोइङदेखि बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा निगमका कर्मचारीको पनि मिलेमतो' नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले बोइङदेखि र बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन् । News of Nepal पछिल्लो २४ घण्टामा २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु बाटो बिराएका सबैलाई आममाफी भयो : अध्यक्ष ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो । “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट जसपाको आधिकारिकता विवाद: आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकताको विवादको टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इजलासको बहस आज सकिने भएकाले आजै फैसला आउन सक्ने जानकारी दिए । जसपाको आधिकारिकता विवादमा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 22, 2021 10:10 AM · 1,317 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion