कोहि नेपाली हुनुहुन्छ ओहायो राज्यमा? एक एउटा दम्पतिलाई सहयोग चाहियको छ वहाहरु त्यहाँ आउन चाहनुहुन्छ । तर कुन ठाउँमा जाने निर्णय लिन सक्नु भयको छैन। कुन ठाउँमा जाने निर्णय लिन सहयोगको आवस्यकता पर्यो। ओहायो राज्यमा सस्तो सुरक्षित बसाइ कुन ठाउमा होला यसको जानकारी हुनेले जानकारी गरिदिनुभय आभारी हुने थिय। धन्यवाद
lekalikrishna · Jul 17, 2021 6:48 AM · 14,242 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion