[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, July 12, 2021
[VIEWED 2566 TIMES]
SAVE! for ease of future access.
Posted on 07-12-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,690 new cases, Nepal's Covid-19 tally reaches 657,139


  • The Health Ministry reports 18 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • 1.5 million doses of J&J vaccine arrive in Nepal


  • The consignment, provided by the United States, is part of the vaccine support under COVAX.

  • Policy to deny entry to unjabbed workers is discriminatory, rights groups say


  • While labour-importing countries should withdraw discriminatory policies and ensure vaccines to all, Nepal should prioritise outbound workers for Covid-19 vaccination, they demand.

  • Kathmandu planned 10,000 antigen tests daily, did 7,306 in two months


  • The biggest metropolis in the country with over 1.6 million population has twice become Covid-19 hotspot--last year and this year.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओलीका असंवैधानिक र प्रतिगमनकारी कदमलाई अदालतले पुनः ब्रेक लगाइदियो - भट्टराई
  • जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीका असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः ब्रेक लगाएको बताएका छन् ।

  • सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई
  • नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो ।

  • संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : मुख्यमन्त्री पोखरेल
  • प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको आदेशप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन् ।

  • अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्‍नेत
  • एमालेका नेता महेश बस्‍नेतले सर्वोच्च अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दिएको र देश निर्दलीयतिर गएको आरोप लगाएका छन् ।

  • सर्वोच्च अदालतले संविधानको रक्षा गर्‍यो : रामचन्द्र पौडेल
  • कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रारम्भिक प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

    News of Nepal

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
  • न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति निवास शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि उनीहरुबीच भेटवार्ता भएको हो

  • मंगलबारदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
  • न्युज अफ नेपाल, काठमाडौं । मंगलबारदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।  ५५ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक

  • प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना
  • काठमाडौं । नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा

  • सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संविधान र


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    TPS To F-1 COS
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    TPS to F1 Status.
    Nepal TPS has been Extended !!!
    legal Query for married nepali girl now have taken US citizenship
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    ICE kidnapping people off the streets over op eds
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    2020 : Why No Trump !
    #MAGA#FAFO is delicious
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    Democrat lies revealed
    Nepal TPS decision
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    TPS Sakiyo Tara Case is in Court.
    Medication from Nepal to USA
    Supreme Court allows Trump to end TPS for Venezuelans
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters