Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Friday, June 4, 2021
[VIEWED 1363
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 06-04-21 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कोरोनासँगै भोक छिरेको बस्ती
वाग्मती किनारस्थित थापाथलीको सुकुम्बासी बस्तीमा बस्छन् अपांगता भएका लक्ष्मीश्वर यादव । बिहीबार मध्याह्न लक्ष्मीश्वर भरखरै रोटी–तरकारी खाएर बसेका थिए । उनले चामल सकिएकाले पछिल्ला चार छाक रोटीले टारेको सुनाए । निषेधाज्ञा नभएको भए उनी ह्विलचियरमा सहरतिर निस्कन्थे र मागेर भए पनि ४ छोराछोरी र श्रीमतीको पेट भर्थे । उनको घुँडामुनिको भाग छैन ।
किरियापुत्री बसेका दम्पतीको जलेर मृत्यु
किरिया बसेका एक दम्पतीको जलेर मृत्यु भएको छ । मादी–५ च्याङरिङमा आगलागीमा परेर शुक्रबार बिहान ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी पत्नी ४४ वर्षीया कमला दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
News of Nepal
विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, पोखरेल र ज्ञवाली बाहिरिने
न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा जाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर ठाकुर समूह सरकारमा जाने भएको हो । यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन्
ललितपुर महानगरद्वारा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख दिने घोषणा
न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै आइसिय तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५०
जसपा ठाकुर समूहबाट ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त, आज साँझ ८ बजे सपथ
न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री भएका छन् । मन्त्रीहरुको सपथ साँझ ८ बजे राखिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल
कोरोनाबाट २४ घण्टामा थप १०१ को मृत्यु, ६६५३ मा संक्रमण
न्युज अफ नेपाल, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, १०१ जना संक्रमितको
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
मन भित्र को पत्रै पत्र! |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Breathe in. Breathe out. |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
शीर्षक जे पनि हुन सक्छ। |
Why Americans reverse park? |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Driver license help ASAP sathiharu |
Travelling to Nepal - TPS AP- PASSPORT |
Nepali doctors future black or white usa ? |
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|