[Show all top banners]

Logankobaje

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 2 ४ जना पुलिस मर्दैमा कत्रो रडाको ?
[VIEWED 937 TIMES]
SAVE! for ease of future access.
Posted on 06-01-21 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मूजि के हुन लाग्या नेपालाँ, राम्रा नेता कित मर्छन कित अनेक खडयेन्त्र गरेर जेलाँ कोचिंछ्न, राम्रो उपचार नपाएर उज्जल थापाजी मर्नु भयो थाहा पाई हाल्नुभयो, अर्का एकजन एकदम आसालाग्दा युवा नेता ३ वर्ष देखि जेलाँ कोचिएर बस्नु भयोको छ । मूजि कारण चै भागदौडां ६ ७ जना पुलिश मरेको कारण ले रे , बुझी हाल्नु भयो युवा नेता रेशम चौदारीको कुरा अर्या । अस्तिको चुनाबां सर्बाधिक भोट ल्येर बिजय भएका रेशम चौधरी अझै जेल मै छन् , मूजि वहाले भनि सक्नु भयो त त्यो हत्यामा वहाको कुनै संलग्नता छैन भनेर फेरी पनि किन झुटो आरोप लाएर थुनेको होला।

ए ल मूजि एकछिन लाई मानीलिउ त्यो हत्या वहा कै निर्देशनमा भएको थियो रे , अब मूजि कौन्सा साधु सन्त मरे त ? तेइ मूजि घुसखोर पुलिश मरेको होइन ? बरु वहाले समाजका गन्दकी सफाई गरेको भनेर सम्मान गर्नुको सट्टा मूजि उल्टै थुनेर राखेको छ । कस्तो मूजि अँनन्याय नेपालाँ ।

हेर्नुस मूजि केपी बा, अब तेरो सत्ता टिकाउने हो भने तुरुन्त युवा नेता रेशम चौधरी लाई रिहा गरेर सके फुल नत्र राज्य मन्त्रि बनाई हाल्नु, मूजि पछि सबै शिबखुलित भए पछि मैले बेलैमा सल्ला दिईन भनेर नभन्नु होला।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
5 questions to ask your friends who plan to get the Covid vaccine
मेरो ढुक्कुर सानो छ :(
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Premier League Discussions
My new immigration prediction coming soon folks
TPS Holder with travel document
………kaha gaya usse dhundho??
Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)
Maldives - SAFF Championship Oct 1-13
TIA airport
स्मार्ट ?
Anyone think like this?
Saff championship Nepal vs India! Modi should go to watch the game.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters