[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 DIY ( Do It Yourself ) project
[VIEWED 8220 TIMES]
SAVE! for ease of future access.
Posted on 05-19-21 10:59 PM     [Snapshot: 300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
भान्साको धारो फेर्दा महाभारत भएको थ्यो .. आखिर सजिलै हुँदो रहेछ ..

कहाँ किन्ने हो तिनैले राम्रै सिकाइदिन्छन होलान्त !
 
Posted on 05-30-21 11:36 PM     [Snapshot: 745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सरल प्रश्न राख्दै छु |
कहिलै नगरेको प्रोजेक्ट ( Renovation) गर्न लागिएको छ, ९ - १० ओटा अन्लाईन क्लास ( युट्युब ) लीई सके | आत्मबल बढ्दै छ |
Amazon मा सामान किन्नु पर्दा रिभ्यु हेरिन्छ र सबै भन्दा पहिले कतिले १ स्टार तिर र किन दिए तिर नजर लगाइञ्छ | ४ - ५ ओटा युट्युब हेरी सके पछि गर्न लागेको प्रोजेक्टमा के के बाधा अड्चन आउँन सक्छ र कसरि हल गरे तिर ध्यान दिन थाले |
तपाइँ हरु पनि काम सुरु गर्ने जे जे हुन्छ गर्दै जानु हुन्छ कि म जस्तै प्रोजेक्टमा आउन सक्ने समस्या र निधान गर्ने बाटा हरुको पनि जानकारी लिन चाहनु हुन्छ ?
 
Posted on 06-08-21 9:52 AM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DYI प्रोजेक्ट # १ .
कमोट राख्ने काममा Lowes र Home Depot १० चोटी धाईयो र १० सौ चिज किनेर ल्याईयो | पाइप प्लास्टिक को रहेछ , cast iron को भए अर्को जात्रा सुरु हुन्थ्यो | पानि चुहिएको छ कि छैन observation मा छ |
४२ इञ्चको फसेट किनियो माथि बाथ रुममा लैजान मान्छे खोजेको ५ दिन भयो फेला परेका छैनन् | न जाँन्दा र नबुझदा थप मार मा परियो , डेलिभरी गर्न लगाएको भए तिनी हरुले नै माथि ल्याई दिने कुरा पछि मात्र थाहा पाईयो |
हिजो आचानक AC चल्न छोड्यो अनि सबै काम AC नच् लुन्जेल ठप्प भएको छ | बिचमा नया प्रोजेक्ट थपीयो | लोकल्ली पार्ट्स नपाएर स्पेसल Order गर्नु परि पर्खिएर बसिएको छ |

Update:
१० बजे तिर ल्याप्तोप बोकेर मिकिडोनाळ्ड तिर लाग्दा अगाडी छिमेकीको मा एक AC Condition लेखेको गाडि आएको देखेको थिए अझै त्यहि छ | हिजो अर्डर गरेको capacitator फेरे पछि जाडो महिनामा चलेको सिरोउठोले  झैँ पुरै घर चिस्याई सक्यो |
हिजो ४-५ ओटालाइ फोन गर्दा  ४ दिन पछि मात्र हेर्न भ्याउछ अनि AC को नारि छामेको १४० लिने र बनाए मिन्हा भन्थ्यो १३ डलरको capacitator ले समस्या को समाधान गरिदियो |
Last edited: 08-Jun-21 03:19 PM

 
Posted on 06-08-21 8:24 PM     [Snapshot: 1245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इफ इत इज अ केस ओफ ब्लोन अप क्यपासितर देन यु क्यान गिव द फ्यान अ नज यंद इत विल स्पिन
 
Posted on 06-08-21 11:21 PM     [Snapshot: 1294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DIY is tough thing ..
रमाइलो लाग्ने - च्यालेन्ज सोचेर गर्दा त धेरै राम्रो हो
तर, मेरो बिचारमा पैसा बचाउन चै नगर्दा नै राम्रो होइन र ? .. पैसाको हिसावले त प्रोफेसनलले गर्दा नै सस्तो र बेटर क्वालिटी को हुने सम्भावना हुन्छ ...

मेरो अनुभव:
बुढीले रसवरी र जेरी बनाउँदा सामाग्री खर्च मात्रै पसलमा किन्दा भन्दा महँगो पर्छ ... adventure मात्रै हो, सस्तो पर्दैन
अघिल्लो बर्ष कस्को बाट २० रुप्पेको गोलभेडाको बोट किनेको हावाले ढलाएर बोट नै मर्यो, फलेकै भए पनि त्यसमा फलेको गोलभेंडा बजारमा किन्दा ५-१० रुप्पे मा पाइने जति हुन्थ्यो होला ..  वालमार्टको २-३ रुप्पेको बोट चै टन्नै फल्यो फेरी :) 
Last edited: 08-Jun-21 11:23 PM

 
Posted on 06-09-21 10:03 AM     [Snapshot: 1387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करेसा बारीको कुरामा चै कुनै बेला फली दिन्छ भने कुनै बेला खर्च मात्र हुन्छ | म लागायत अरु को भनाइ पनि तपाईले भन्नु भए झैँ नै होला | नफले पनि करेसा बारी हरियो परियो हुँदा घर - घर झैँ देखिन्छ र यो नगदनारायण सङ्ग तुलानिया छैन , यसमा कसैको पनि दुई मत नहोला ?

DYI project : के यो Worth It छ र हो ? कुनै कुनै न होलान | हामि बिजुलीको तार जोड्न मान्छे बोलाउने जाति ( यसो सोच्दा हाम्रो देशमा कामको विभाजन मात्र होईन लागु पनि तेही अनुसार भएकै मान्नु पर्छ) लाइ DYI सगरमाथा चडन खोजे झैँ भए पनि घर किनेर बस्ने हरुले साना तिना कुरा हरु आफैले गर्ने पर्छ र नगरी जानिदैन अनि long run मा It is worth it भन्ने लाग्छ|
पैसा बचाउने कुरा संग challange अबस्य नै जोडिएको हुन्छ र हुनु पर्छ | कुनै बेला एक महासयले कोहि Plumbing को काम जान्नु भएको भए सप्ताहन्तमा आइ दिनु भए आभारी संगै लन्च र बियरको लागि २० पनि खल्तीमा राखी दिन्छु मा मैले नारि छामेको मात्रै १४० लिने रहेछ (हाम्रो स्टेटमा) १०० घटी कुनै पनि स्टेटमा छैन होला को जबाफमा " कर्पोरेट जव छोडेर Plumbing" तिर लाग्छु भन्नु भएको थियो| तेसैले पनि मैले यो धागो को सृजना गरेको हु | डेरा गरि बस्नु भए फोन मारेर AC गयो , ढोकाको नब लक् हुँदैन, गराज डोर ले दुख दियो भनि दिए तेही दिन नत्र भोलि पल्ट बनाइ दिई सक्छ र सक्नु पर्छ |
घर धनि भए पछि साना तिना चिज हरु आफैले नगरी साध्य हुदैन | य़ुट्युब लाइ मुरी मुरी धन्यबाद | यो गर्मीमा AC नचल्दा फोन मारेको एक हप्ता अघि नारिछाम्न पनि न आउँन सक्ने एक ले होईन ५ - ५ जनाले भने पछि युट्युब हेरियो र Capacitator dome जस्तो भएको छ भने फेरे पछि ठिक हुन्छ भनेको ठिक भयो | फेरियो र एक दिन मात्र तातो घरमा बस्नु पर्यो |
नेपालमा हुने महानुभाबले यो मुजी एक दिन एसी नहुदा यात्रा कुरा आइज त मदेशमा अनि थाहा पाउछस कति तात्छन इटा सिमेण्टका घर , बिजुली पंखाले पनि चिमनि बाट आएको धुवा झैँ तातो हुन्छ | साथि हो हाई स्कुल र कलेज मधेस मै सिध्याको हु र घर गएको बेला तर तरी पसिना बगे पनि मुख बाट केहि निकालिदैन किन भने मलाइ यो पनि लामो समय  पिएर छोडेको चुरसको लत फेरी पिउन थालेको चुरोटको सर्को झैँ लाग्छ (यो हरफ चुरस पिउने ले मात्र बुज्नु हुनेछ or compare with alcohol ) | म आफुलाई तिनै स्कुल कलेजका दिनमा पुगेको अनुभब गर्छु | मेरा कजनले तातो पानीले भाडा पखाल्नु पर्ने र किनेको पानि मात्र serve गर्ने हो भने तिमीले खान बोलाएको डिनरमा आउछु भन्ने चै गरिन् है | छ सात् बर्स Canada बसेकाले यो माग गरे भनेको सुने पछि २० -२१ बर्स बसेका हामीले तिनका घरमा गएर के माग गर्दा ठिक होला भनि कुनै बेला घोत्लिन पुगेको थिए |
Last edited: 09-Jun-21 10:20 AM

 
Posted on 07-19-21 4:07 PM     [Snapshot: 2571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि Tub पुरै फेर्न लागेको छु र कपर पाईप काट्नु पर्ने भएकोले Plumber लाइ बोलाएको थिए |
Symmons को वाटर रेगुलेटर २७० र लेबेर चै ४८० को अनि पार्ट्सको पछि मात्र जोड्ने हुदा ८०० सय डलर बचाउने बिचार गरे |
तेसो नगर्ने अब एसो गर्ने बिचार तिर लागे |
रेगुलेटर को पार्ट्स मात्र फेर्ने र एक ठाम मात्र सोल्देरिंग गर्ने गरि आफैले गर्ने बिचार गरे |

हो म पनि एतै ( यस्तै काम ) तिर लाग्नु पर्ला जस्तो छ | नेपाली को जमात भएको ठाम मा गइयो भने सप्ताहन्तमा फ्री लन्च खान पाइञ्छ |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters