| 
    
         [VIEWED 6726
            TIMES]   
	 | 
  
    
	
     
       
	
SAVE! for ease of future access.
 
 
 
     | 
			
    
   
 
 | 
  
  
 
 
 
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
ktmpost 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to ktmpost's postings.
		 
        
        
        		
      
        Posted on 05-12-21 10:29 
        AM     
   
         Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ।  विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।  हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।  source: http://annapurnapost.com/news/179634 	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
| 
 | 
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 05-12-21 11:23 
        AM      [Snapshot: 14]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
1   
       ?    
   
Liked by 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
घर घरै पिच्छे कोरोनाले संक्रमन भएका हरु जो उपचार केन्द्र गएका छैनन् को आकडा त्यो सरकारी प्रबक्ता ले भनेको संख्या मा परेका छैनन र यो संक्रमण  ९,३०५  मुलुक भरिको आकडा भन्दा तेब्बर चौबर हुन् सक्छ | मेरो छिमेकिको डेरा गरि बस्ने सिकिस्त बिरामिको लक्षण सबै कोरोना संग मिल्ने भए पनि फलानो अस्पतालमा जचाएको कोरोना छैन भन्यो रे  रगत टेस्ट गरेर भनेको भनि ढाटने को सख्या ठुलो छ, अन्तत अक्सिजन दिनु पर्ने भए पछि जाच गराउदा उनलाई कोरोनाले नै च्यापेको सिद्द भयो |   कोरोना लागेको भन्न डराउने र अस्पताल गए पनि केही गर्ने होईन र राम्ररि क्वारेन्टाइनमा नबस्नेले सार्नेको सख्या ठुलो छ | दोश्रो खोप लाउने लाइ पनि कोरोनाले च्यापेर भेन्टिलेटरमा राख्नु पर्ने अबस्था परेका पनि छन् | लक्षण देखिएका हरुलाई बिना शुल्क जाच गराउने ब्यबस्था भए बास्तबिक आकडा आउथ्यो होला ? 
 
   
Last edited: 12-May-21 12:40 PM 	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
AnandNepal 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to AnandNepal's postings.
		 
        
        
        		
      
        Posted on 05-12-21 11:31 
        AM      [Snapshot: 31]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
1   
       ?    
   
Liked by 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
अनि यसै बिचा .. यस्तो उदघाटन कार्यक्रम  https://www.youtube.com/watch?v=X2tULMytxhQ	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
Euta_nepali 	
				
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Euta_nepali's postings.
		 
        
        
        		
      
        Posted on 05-17-21 6:23 
        AM      [Snapshot: 328]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
Agree with Logan. The situation in dense area like Kathmandu Valley and other citi areas might be much worst than what data shows. I suspect even you maintain social distance, and wear mask, you are breathing in air with covid virus. There has been a case in Panauti, out of 100+ tests, only one person was found -ve.	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
| 
 
 
 |