[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सगरमाथाको उचाईको सन्धर्भमा
[VIEWED 1446 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-20 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


ए मुजीहरु , सगरमाथा बारीको पाटाको केराको बोट होर बर्सै पिछे बढी राख्ने ? हेर दुकुहरु , हिमालहरु काला पथ्हरको माथि हिमपात भएर बनेको हुन्छ । त्यो काला पथ्हरको माथि कुन बेला कति हिउ पर्यो तेइ अनुसार हिमालहरुको उचाई १ २ मिटर सम्म थप घट हुन्छ। तेसैले सगरमाथाको उचाई भनेको त्यहाँको हिउ मुनिको काला पथर लाई आधार मानेर सन् १९५४ मा भरितिये सैनिकको टोलि ले ८८४८ राखेको हो । यो मुजी गोरु खाने Chinese को पछि लगेर नेपालले पनि सगरमाथाको उचाई नाप्न गरएर पैसा र समय दुवै को बर्बादी गर्यो । मुजी commonsense लाऊ न यार जेष्ठ, असारको चर्को धुपमा नाप्न गए सगरमाथाको उचाई ८८४८ वा २ ४ इन्च बढी हुन्छ । पुष माघको हिमपातमा नाप्न गए ८८५० सम्म हुन्छ । भारतीयले ५० वर्ष पहिले गरि दिएको कामलाई ऐले आएर झ्याली ठोकेर हुन्छ ?

अझै कुरा बुझेनौ भने आफ्नो ढुक्कुर नाप, सुकेको बेला १ इन्च होला फुलेको बेला तिमि नेपाली हरुको ४ इञ्च होला । कुन आवस्था लाई आधार मान्छौ तेसै अनुसार फरक मापन आउछ ।

 
Posted on 12-08-20 5:25 PM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस् लोगन को बजे ज्यु ले कुरा चै गर्न जानेकै हो अब हाम्रो महान लोगन ज्यु को बजे भएसी परिवार को सान राख्ने पर्यो ही ही ही कुरो
 
Posted on 12-09-20 10:53 AM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्त्ने, २ तिहाईको सरखारले के नाप्यो भन्नेहरु, देखेनौ यी सगरमाथा नापेर देखायो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
Suggestions chaiyo
is Rato Bangala school cheating?
Stop MCC proliferation in Nepal
5 questions to ask your friends who plan to get the Covid vaccine
Sajha Poll: Who is underwear ko avatar?
मेरो ढुक्कुर सानो छ :(
Hope the immigration bill never passes
Beneddict please accept it
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
TPS : Nepal out Afghanistan In
Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)
इन्दिरा जोशीको चिन्ता लौच
My new immigration prediction coming soon folks
काखी मा घुँडो
nepali kt pattaune idea.
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters