[Show all top banners]

thankeshwor
Replies to this thread:

More by thankeshwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 दासी प्रथा
[VIEWED 1926 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-20 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाया,

तपाईलाइ यो बिसेषगरि आप्रबासी श्रमिकले सुरु गरेको दासी प्रथा कस्तो लाग्छ ? त्यो एउटा हुन्छ नि , विविन्न समस्याले युवाहरु काम, पढाईको सिलसिलामा मुग्लान पस्ने , श्रम गरेर २ ४ पैसा कमाउने वा अर्कै देशको नागरिकता लिने अनि तेही पैसा वा स्ट्याटसको आधारमा बिदेसैमा बसेर बा आमा लाई बिहेको लागि कन्या हेर्न लगाउने ।

अलि आफु भन्दा गरिब तर राम्री केटिलाई मन पराउने, अनि २८ दिने छुट्टीमा जाने , रगत पसिना बगार कामको पैसाले ताम झामका साथ बिहे गर्ने , छर छिमेकमा शान लगाउने, २ ४ दिन ओछ्यान ताताउने अनि अर्काकि छोरि लाई येताकै दासीको रुपमा बाउ आमाको कमारो बनाउने। यता visa processing हुदै छ भनेर १ २ वर्ष उतै झुलाउने अनि फोकटमा बधुवा मजदुर बनाउने ।

मंगसिर चल्दै छ , कतिको अब येस्तै हुने वाला छ , कति को त भै राखेको होला। अर्काकी फुल जस्ती छोरिलाई आफ्नो स्वार्थ अनुसार उपयोग गर्नु पाप होइन भन्या ?

तपाईहरुले येस्तै space दिनु भएको कारण समाजमा ठंके जस्ता ब्वासाको बिगबिगी छ । कित बिहे गर्दै नगर्नु गरि सके पछि कुनै पनि बहानामा छोर्दै नछोड्नु । संगै ल्याउन सक्छु वा आफु नि उतै बस्छु भन्ने बिस्वस्थ नभए सम्म एस्तो काम गर्दै नगर्नु । फक्रक्का फुलेको फुल जस्ती स्वास्नी लाई ब्वासो हरुको बिचमा छोडेर आयिन्छ अनि दुर्घटना भए पछि दोषी फेरी उही आइमाई ?

अनि हाम्रो गाली गर्ने dialog चै तेही पुरानै " म चै यहाँ दिन रत नभनी तेरो लागि दुख गर्ने, त रारी चै नाठो खेलाएर मेरो पैसामा मॊज गर्ने ? "

बक्लोल, तेरो इगो तेती हर्ट हुन्थियो भने एक्लै छोडेरकिन गयिस बे ? पैसा/ pr को लागि बिहे गरेको भए त भाते भन्दा ४ गुना बढी धनि तेस्ले अर्कै भेटथि बे ।

भाया बिहेको महिना छ , love marriage गर्ने पुरुषार्थ छैन भने १५ दिन को छुट्टि लिएर गरएर धडाकसे बिहे गरेर २ दिन ठोकेर बिचमै छोडेर नजानु होला । आइमाईको जात ज्यादै passive हुन्छ , साधारणतया धोका धाड़ी उनीहरुबाट हुन्न । तर उनीहरुको passive estrogen harmane मा तपाइको काइते Testosterone हर्मोनेको ब्यु परे पछि उनीहरुको सान्त तलाऊमा भुचाल आउछ । त्यो बेला सरिरिक, मानसिक रुपमा आइमाई येति कम्जोर हुन्छन कि अगाडी येस्सो कन्याउने कुनै ब्वासो भेटे पनि ग्वाम्मै हाम फल्छन । अनि तपाईको राम नाम सत्य हुन्छ ।

ठंके बिस्लेसन
 
Posted on 12-02-20 2:21 PM     [Snapshot: 61]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

थन्के बिस्लेसहन सहि छ है.. थन्के भय cnn रिपोर्टर नै बन्ने हो कि एस्तो बबाल बिस्लेशन गरे पछि? ही ही ही
 
Posted on 12-02-20 3:56 PM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भाया यो त khaikhok ब्रो को वास्तविक जीवन संग मेल खायो त
 
Posted on 12-03-20 9:45 AM     [Snapshot: 337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कहानी हर घरकि भाया, मेरो लालजीको दुकानमे काम गर्ने एउटा केटा थियो , नाम नथुन्नि, धेरै पैसा कमाउन दुकान छोडेर परदेश गयो , फर्किदा स्वास्नी पैसा दुवै गायब ,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Conservative discussions
श्राद्द
मरिसकेको माओबादि र एमालेलाइ ब्युँताइदियो सर्बोच्चले
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
नाज ब्रो को भाउजु को फोटो अल्बुम भाग १ , जून ३ २०१६
Why this Nas person is not blocked from sajha??
KP and PK
धुर्मुस भयङ्कर संकटमा ...
Chances of getting TPS to GC is low?
ChatSansar.com Naya Nepal Chat
नास दाजु ...
The Great Himalayan Cable Car
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
Nepali Uber Driver Coughed On, Assaulted After Asking Women To Wear Masks
Four Characters and My Funeral
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
Gauri Malla Sex Scandal
Ek jana sathi lai sapat deko firtai didaina vancha k garna milcha?
आफ्नो सिप चिनौ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters