https://bit.ly/3hNlegp जब कसैले bitcoin वा कुनै crypto किन्छ, त्यो coin कहाँ हुन्छ? कसैले मसंग २ वटा bitcoin छ भन्नुको मतलब के हो? Bitcoin को आकार, प्रकार, रंग, तौल इत्यादी के-कस्तो छ? यी कुराहरु सबैले बुझ्न जरुरी छ र आज हामी यसैको चर्चा गर्नेछौं। पहिलो बुझ्न्नै पर्ने कुरा: जब तपाईंले crypto किन्नु हुन्छ, तपाईंसँग वास्तवमा हुने भनेको private र public key हो। Cryptocurrency भर्चुवल हो, सबै coin को ब्यालेन्स blockchain मै हुन्छ। मसंग २ वटा bitcoin छ भन्नुको मतलब मसंग खल्तीमा २ वटा गोला bitcoin का सिक्का छन् भन्ने होइन। यसको मतलव हो – मसंग एउटा private/public key छ जसले २ वटा bitcoin को कारोबार गर्न सक्छ। Read full here: https://bit.ly/3hNlegp
Blockchain4Nepal · Sep 21, 2020 11:24 AM · 8,972 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion