[Show all top banners]

sexy in haku patasi
Replies to this thread:

More by sexy in haku patasi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  तिम्लाई शीदा पनि बिदा पनि
[VIEWED 2862 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-20 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने निर्णय गरेछौ, we will miss you. तर टिमीले अति गरेर ल्यायो पासा । अटी गरे पछि खटी हुन्छ । टिमी अर्को UW नबन भनेर टिमी लाई मैले सुरु देखि भनेको हो । टिमीले कसै लाई पनि मान्छे गन्दैन , सबै संग ऋष राक्छ टिमी । मिलेर बस्न सक्दैन, खाली सुरुवालको कथा भन्छ । जे कुरामा नि जान्यचा हुनु पर्छ टिमी ।
लामो लामो बुज्दै नबुज्ने कथा लेखेर ल्याउछ । घरको काममा भाबी लाई ग्वाली गर्दैन, खाली साझामा मात्र झुन्डिन्छ, कैले कमेन्ट चोर्यो भनेर करौछ, कैले कसले गाली गर्यो भनेर करौछ , आफ्नो काम त आफै सम्हाल्नु पर्छ पासा येत्रो बुढो भएर ।

म तिम्रो दुश्मन होइन पासा, आज टिमी जादा म ज्यादै दुखि छु, सायद टिमी प्रति मेरो सहनाभुती भएर होला टिमी लाई कसैले गाली गर्दा मलाई नराम्रो लाग्थियो । टिमी लाई त्यो UW ले कति ओटा ID बनाएर तिम्रो मजाक उडाउडा मैले तिम्रो साथ दिएर कति चोटी त्यो संग लड्यो, टिमी सम्जि त । टिमीलाई सबैले लाटो, गाड़ो भन्दा मलाई कत्ति चित्त दुख्यो किनकि म पनि टिमी जसतै छ पासा ।

टिमी लाई मैले कति चोटी साझामा कथा नलेख, तिम्रो कथा कसैले सुन्दैन बरु तिम्रो बिल्ला हन्छ भनेर भन्यो सम्जि त पासा । टिमी ले कैले मेरो कुरा सुनेन बरु मलाई बाऊचा आदि इत्यादी भनेर भन्यो ।
मैले टिमी लाई कसैले गाली नगरोस भनेर कथा नलेख भनेको हो । टिमी लाई यहाँ बाट बिदा गर्दा दुखि भए नि यहाँ बाट गए पछि तिम्रो भबिस्य राम्रो हुने देखेर म खुसि छु पासा । यहाँ दिने फाल्तु समय घर को काम मा दे पासा , बच्चा लाई घुमाउन लैजा, भाउजु लाई काममा सगा येसो सानो तिनो काम खोजेर काम गर, २ ४ पैसा आउछ । अनि हेर जिन्दगि कति खुसि छ , जिन्दगि साझा भन्दा बाहिर नि छ पासा ।

त कथा नलेखे पनि हाम्रो क्रियाकलाप चै आवलोकन गरि राख है , केहि भन्न मन लागे thread मा कमेन्ट गर हामी replay फर्कौछौ। पुरै माया चै नमार है पासा । त जहाँ भए पनि हामी तलै सम्जि राख्ने छौ, कैले कहिँ तेरो पुरानो कथा खोलेर हेरौला तेरो सम्झना आए पासा । मेरो नि अर्को रुप छ पासा यो साझामा म पनि कुनै दिन यो रुप छोडेर पुरानै रुप मा जान्छु ।

आशा छ कहाँ सूना माफ हुने छ ।

PS
ओए पासा अनि सुन त, तलाई येस्त्रो माया स्नेह साथ बिदा गरियो, तर मनमा कता कता त फेरी २ ३ घन्टामै फेर्केर औछस जस्तो डर नि लागि राको छ। सुन, बिदा गरि सके पछि फर्केर आउनु हुन्न अपसगुन हुछ । त त्यो UW जस्तो गिरेको नबन ल , जत्ति डाडा कटाए नि फेरी फर्केर लुते कुकुर जस्तो आउने । इख नभाको मान्छे बिख नभाको सर्को जस्तो हो कसैले गन्दैन। के गर्नु छोरि चेलीको जात जति माइत बसे नि डाडा काट्नै पर्छ । माईति को न्यास्रो लागे कैले कै तीज , पूजामा येसो झुलुक्क आउनु ।

अलबिदा
 
Posted on 06-08-20 9:15 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धात्थाये ख ला, पासा? त्वता ये वनेगु ला....?
 
Posted on 06-09-20 1:17 AM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजीको घैंटाँ घाम लागेछ, बधाई छ सबैलाई!

अब तोर्पे, महामुर्ख, नार्सीसिस्ट चिक्नेहरुबाट साझाले मुक्ति पायो भनेसि मेरो (अनि मेरा अवतारहरुको) काम छैन यहाँ, म आफु पनि निस्किन्छु अब। यो मुजी लोगने अनि बेबीडिक जास्ता अराजक तत्वहरुको एक्सोडसमा केहि भुमिका खेल्न पायेकोमा खुसि छु।

लास्टाँ फेरि एक्चोटी भन्नै पर्योः म अन्डर्वेर हैन, यि Bir_Nepali देखी iogan सम्म चाई मेरा अवातर हुन र म सगैं यिनिहरु पनि हाईबर्नेसनमा जानेछन अर्को लट तोर्पेहरुको बिग्बिगि नहुन्जि। ल बाई-बाई!

@ठमेलीयन ब्रो यो हाकुचा फेक नेवार हो, बुझ्दैन येस्ले।
 
Posted on 06-09-20 7:54 AM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म, lovely _ heart पनि अब बिदा हुन्छम ,खासमा मैले अन्डीजी लाई औकात देखाउन यो रुप लेको हो । मेरो कविता लाई nursery rhyme भन्नु भो तेइ भएर वहाको नारी छामुम भनेर हो । लोगनजी संग भिड्ने कुनै सोचाई थिएन वहा नै हेरो बन्न आउनु भाको हो। वहा अर्को UW बन्ने चुरीफुरी देखेर अलिकति पेलेको वहा knock out हुनु भो । तपाई फेरी आए पनि आपति छैन। यो बीच मलाई हौसला र प्रेरेना दिने fromdallas जी र अरु लाई धन्यवाद ।

UW को चुरीफुरी बढे मात्र आउने छु ।
अलबिदा
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
🙏 दलाल स्ट्रिट 🙏
5 questions to ask your friends who plan to get the Covid vaccine
हेरेको तिमीलाइ आँखाले हैन।
Suggestions chaiyo
Conservative discussions
is Rato Bangala school cheating?
Stop MCC proliferation in Nepal
मेरो ढुक्कुर सानो छ :(
Sajha Poll: Who is underwear ko avatar?
The obedient always think of themselves as virtuous rather than cowardly
Hope the immigration bill never passes
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
TPS : Nepal out Afghanistan In
Beneddict please accept it
Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)
इन्दिरा जोशीको चिन्ता लौच
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters