आफ्नो उमेर भन्दा करिब ६ वर्ष कम उमेर राखेर Nepal idol मा जागिर खाएकी रीमा यो season बाट out भएकी छिन्, १९८९ मा जन्मेकी रीमाको passport मा DoB १९९५ छ, उनको SLC को certificate हालै सार्बजनिक भए संगै उनको झुट बाहिर आएको छ, उनि निकालिए संगै उनको स्थान मा केहि समय को लागि माल्पी घोष लाई लिएको छ, रीमा को ठाउँ मा OSHIN सिटौला लाई ल्याउने तयारी भए पनि उनको पारिश्रमिक निकै महँगो भएको कारण नेपाल Idol ले उनलाई अनुबन्धन गर्न सकेको छैन, रीमाले एक सिजन को २ लाख पचास हजार मा कम गरे पनि ओशिन सिटौला ले एक सिजन को २० लाख मागेकी छन्, Idol मा सबै भन्दा बडी पारिश्रमिक न्यु बज्राचार्य को छ, उनले एक सिजन को १५ लाख लिन्छन, कालीप्रसाद बास्कोटा ८ लाख लिन्छन भने इन्दिरा जोशी ५ लाख मा कम गरि राखेकी छन्, न्यु बज्राचार्य भन्दा बडी पारिश्रमिक ओशिनले मागे पछि Idol टिम जिल्ल परेको छ Idol टिम बाट निकालियेपछि हाल रिमा comedy champion मा छिन, बिबाह गरेको ६ महिना मै divorce भएको रिमा तेस पछि depression संग संघर्स गरि राखेकी छिन्, UK मा बस्ने रोबेर्ट बि.क संग बिबाह गरेकी उनि केहि समय UK मा गरएर बसिन, अंग्रेजी राम्रो नभएर राम्रो काम नपाएकी उनि ३ महिना J D weatherperson pub मा server रुप मा काम गरिन, तेस्पछि नेपाल आएर अंग्रेजी सुधार्न कोचिङ्ग सेन्टर धाउने गरेकी उनि सुरेश पौडेल को सहयोग मा नेपाल Idol मा अनुबन्धन भईन, अंग्रेजी राम्रो नभएर हर्ट भएकी उनि आजकल जुनै शोमा पनि आदा अंग्रेजी बोल्छिन, उनको आदा अंग्रेजी एकदम राम्रो भएको छभने आदा चै पुरानै आवस्था को छ, जस्तो i like nepal because सम्म उनि भन्न सक्छिन तेस्पछि अंग्रेजी मा के भन्ने त्यो उनले जानेकी छैनन् आसा छ उनको बाकी आधा अंग्रेजी नि छिट्टै सुधार आउने छ रीमा संग interview दिदा fake accent निकालेर बोल्दा उनका पूर्व पति हासो को पात्र भएका थिए , रीमा को चरित्रमा गम्भीर प्रस्न उठाएर उनले २ वर्ष आघि उनि संग divorce गरेका थिए , बेरोजगारी बढे पछि "घाटीभन्दा तल त राम्री नै छौ" भने अस्लिल गीत मा modeling गरे पछि उनको चर्को आलोचना भएको थियो, हाल उनि आफ्नो छबि र अंग्रेजी सुधार्ने प्रयासमा छिन्, हातमा कुनै काम नभएको आवस्था र नेपाल Idol ले पनि निकाले पछि उनि आर्थिक संकट मा छिन
Samrat Singh Karki · Jan 16, 2020 1:50 PM · 13,484 views
फाल्तु कुरा लेख्छ मोरा.
dhoti_prasad · Jan 16, 2020 3:28 PM
Last edited: 17-Jan-20 05:01 PM
gharhamropokhara · Jan 17, 2020 4:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion