[Show all top banners]

Samrat Singh Karki

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब एसको तुरीमा मुङ्ग्रो हानौ
[VIEWED 2208 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-20 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई २०७६ पुस २८ गते सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र पोर्नसाइटमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजालमार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २/३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले प्रहरीले बताएको छ

Via SSK news
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
हेरेको तिमीलाइ आँखाले हैन।
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
ॐ श्री स्वस्थानी ब्रत कथा
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
Conservative discussions
🙏 दलाल स्ट्रिट 🙏
उस्तै उस्तै हामी
Looking for Potential Match
निर्लज्जताको बाढी आएको छ
Love Letters From The Past--SITARA
हाकिमनी संग- आज सुक्रबार -३
Ushering in new era of communism ...
Rain Rain .. Raut
श्राद्द
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Amby Writes:- My Caffeine Indulgence- I
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters