आयुशमान उर्फ ( आपे ) संग ब्रेक-अप भएर विरक्तिएकी पारमिता कैले आत्मा हत्याको प्रयास बाट चर्चित हुन्छिन त कैले Hollywood debeut को हल्ला बाट, येस्पली को चर्चा चै अलि महँगो पर्ने वाला छ, उनि सवार वा उनले चालको थोत्रो सुजुकी गाडी ले बुढानिलकण्ठ दर्सन गरेर फर्केकी लीला देवकोटा लाई किचेर मारेको छ, पृथ्वी मल्ल ले चलाको वा पारमिता ले चलाको प्रस्ट हुन नसके नि मान्छे मारेको चै हो, ठमेलमा झल्लु भएर रति को ३ बजे सम्म जाड खाएर घर फर्कने क्रम मा उक्त दुर्घटना भएको हो, घटना लाई सके सम्म गुपचुप बनाउन खोजे पनि दुर्घटना आगाडी उनीले instagram मा share गरेको फोटो ले सबै पोल खोलेको छ,(हाल instagram private गरिएको छ) दुर्घटना हुने आधा घण्टा आगि को फोटो मा ४ जना छन्, दुर्घटना भए पछि तिनै ४ जना लाई rescue team ले verify गरेको छ, नया मुलिकी ऐन ले drink and drive लाई ज्यानमारा सरह सजाए हुने बेवस्ता छ भने मतियार लाई १० वर्ष सम्म, उक्त गाडी बाट ११ ओटा खेलेका र नखोलेका मादक पदार्थ र प्रयोग भै सकेको condom भेटिएको छ, घटना का एक आरोपित अमेरिका बाट फर्केका र घटना पछि अमेरिका भाग्ने प्रबल सम्भावना छ, आरोपित ले सजयाए पाउछन् या उम्किञ्छन यो चै उनीहरु ले कति खर्च गर्न सक्छन येस्मा भर पर्छ, नेपाल को कानुन दैब जानुन , जिन्गागी मा केहि गर्न नसक्ने, बाउ आमा को पैसा उडाएर बिना कारण अरु को ज्यान लिने, येस्ता लाई चै जिन्दगि भर जेलमा कोच्नु पर्ने मेरो तर्क हो
Samrat Singh Karki · Dec 18, 2019 5:47 PM · 17,337 views
Paramita is just one of the passengers...why would she go to jail??? The driver must be rotten to jail...I think...
collegefootballrocks · Dec 19, 2019 11:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion