म बरिष्ठ पत्रकार- मलाई नमस्ते गर्नुस !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जिन्दगिमा केहि रोमान्चित पल छुटे जस्तो लग्यो, coding गर्दा गर्दा life नै झंडू भो, कस्तो एक तमास को जिन्दगि, न बाटो मा हिर्दा कसैले नमस्ते गर्छन, न office बाहिर कसैले चिञ्छन, नेपालमा भाको भए ८०० सिपाइ लाई कमाण्ड गरिरा हुन्थे, भात पकाउने अर्दली एउटा हुन्थियो, गाडी चलाउने अर्को, लुगा धुने अर्को, barrack बाट निस्किदा कम्तिमा ५० जना ले सलामी गर्थे, अब त्यो जिन्दगि फर्कदैना, समझदा कैले कहिँ औडा हुन्छ, आफु लाई खुसि राख्न आजो बाट मैले आफैले आफैलाई बरिष्ठ पत्रकार घोसना गरे- ल मलाई नमस्ते गर्नुस , म बरिष्ठ पत्रकार, ल मलाई नमस्ते गर्नुस !!!

Samrat Singh Karki · Nov 13, 2019 8:30 PM · 15,587 views

4 Replies

Kera jasto guffadi Nepali haru ahucha america , niyam kada cha natra nakh ko dadi vachine gari khanthyo radi haru .

SwamiD · Nov 13, 2019 8:40 PM

हजुर नमस्ते! उस्तै परे ४-५ वर्षमा कर्णेल साब भैसक्ने बेला आफूलाई बरिष्ठ पत्रकार भनाउन चाहने कोडर ज्यु, निजामति तिर त ठिकै हो, तर जंगी तिर गणातान्त्रिक नेपालमा अझै पनि राणाकालकै झल्को आउने रहेछ। "मोज" भनको के हो तिनीहरूलाई थाहा छ. आइ क्यान कम्प्लीट्ली फील योर पेन.

_ · Nov 15, 2019 12:24 PM

अ ,नमस्ते ____ बाबु मेरो कर्नेल हुने रोल कल औन अजै ५ ६ वर्ष थियो , संगै का साथीहरु ऐले major मा उफ्री रा छन् , नियेती साथी हरु उता "जर्साप" हुने बेला म चै यता घर कुरेर बस्ने "घर्साप" हुने नियेती देखियो , अब १० वर्ष भन्दा बढी काम गर्ने इछ्या छैन , घर फर्केर "घर्साप" हुने हो, मान्छे लाई न पैसाले मात्र हुने न नाम ले मात्र हुने . यो दुवै चाहिने रैछ, एउटा खोज्दा अर्को गुम्ने, दुवै पाहुन गारो, कि त तेइ कायिते "सन्दिप लामिछाने " हुने पर्यो , एक match खेलेको १.५ करोड लिने हामी जस्तो नेपाल मा केहि पहिचान बनाएर विदेश मा second inning खेल्न आउने लाई धेरै गारो, धन्न म त छिट्टै यता जाकियेछु यहाँ सचिब, DIG सापहरु अरु प्रेफेस्सोर आदि इत्यादी को second innings हेर्दा चै दिक्क लाग्छ "आइ क्यान कम्प्लीट्ली फील योर पेन" भन्नु भो तपाई पनि नेपॉल मा एउटा innings सकेर यता दोस्रो पारी खेल्न आउनु भा जस्तो ठाने मैले त , हस त "-" बाबु भेटको बेला नमस्ते गर्दै गर्नु होला, मलाई राम्रो फील हुन्छ, तपाई को "बरिसठे" Last edited: 15-Nov-19 04:26 PM

Samrat Singh Karki · Nov 15, 2019 4:25 PM

Hahaha Nepali guffadi haruko level chai 100 nai huncha

SwamiD · Nov 15, 2019 11:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion