हेल्लो साझा मित्र माझ एक प्रश्न थियो| म येही आउदो DEC मा मास्टर graduate, हुन लाको छु| आइले TPS F-१ मा छु र TPS कै EAD मार्फत काम गर्दै छु| मैले म काम गर्ने कम्पनी मा ग्रीनकार्ड को लागि नि वनेको छु मैले के सोचिरको थिए कि OPT EAD लिएर १ वर्षा सम्म कम गर्ने (स्टेम मा मेरो डिग्री पर्दैन) अनि तेस्पची TPS को EAD ले काम गर्ने| मेरो OPT EAD EXPIRE भए पक्षि मैले TPS EAD बाट काम गर्दा मेरो STATUS MAINTAIN गर्न PHD जोइन गर्न पर्छ ? ग्रीनकार्ड प्रोसेस हुन पक्कै एकबर्ष भन्दा धेरै लाग्छ| येसो अनुभव र RECOMMEDATION पम न धन्यवाद |
taremam_bhai · Sep 15, 2019 1:56 PM · 7,326 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion