चुले निम्तो छ है, सबैलाई । बोस्टनमा बस्नुहुने सबै नेपाली दाजु भाई , दिदिबहिनी, आमाबुवा, चेलीबेटी लाई । यो बर्ष धेरै चारचा पाउन सफल भएको फिल्म्, (जसलाई भन्चन्, critically acclaimed movie) नाका प्रस्तुत गरिदैछ दुइ दिनलाई । समय: आइतबार र सोमबार सांझ ६:४५ बजे, मार्च २५ र २६ sunday and monday 6:45 pm, March 25 and 26 ठाउँ: स्याउ सिनेमा, १६८ अलिव्य्फ ब्रूक पार्कव्य काम्बृज, मासाचुस्सेत्स ०२१३८ place: Apple Cinemas, 168 Alewife Brook Pkwy, Cambridge, MA 02138 https://www.youtube.com/watch?... https://www.facebook.com/abroa...