स्वामी दि को नया राप " तिम्रो बाबा को ? " यो समर २०१७ मा आउदै छ है https://www.youtube.com/watch?...
punter · Jun 23, 2017 3:29 PM · 15,338 views
LOL
mancini · Jun 24, 2017 8:51 AM
लु किन हासेको मानचिनी जी हजुर लै गीत मन परेन र अनि हाम्रो "स्वीषर" ब्रो को जीत पनि सुन नु ल !!!
punter · Jun 29, 2017 7:18 PM
पुन्तर ब्रो वान विकमा ३० के हिट्स ...नट ब्याड ! येही तालमा हो भने ... स्विसहर ब्रोले मिलियेंन हिट्स त् हान्न हुन्छ होला ! https://www.youtube.com/watch?... ये पुन्तर ब्रो ..एक खेप स्विसहर ब्रोलाइ मेरो यो गित फरवार्ड गरिदिनुस न ! उहालाई राम्रो लागे ... नेक्सट संगमा मलाइ नि मौका दिन हुन्थ्यो कि ..... म नि अलि र्याप हान्ने कोशिश गरिराको हो ! तर घण्टा हान्ने भाकोले अरु कुरोमा समय दिन फुर्सद नै छैन ! मैले र्याप हान्न छाडेको नि जुग भो ! अब चै हाम्रो स्विसहर ब्रो, स्वामी डी ब्रोहरुको र्याप सुन्दा चै फेरी हानाम हानाम जस्तो लागेर आउँछ ! https://www.youtube.com/watch?...
Nas · Jun 29, 2017 8:33 PM
Swami Dick...
nepaliwoot · Jun 30, 2017 12:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion