[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

no_more_crush

Dolendra
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अकबर र बीरबल को जोक
[VIEWED 11091 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-16 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

अकबर र बीरबल को पाला को कुरो हो बीरबल नहाँसे अकबर को साम्राज्य मा पानी नै नपर्ने रैछ, मुजी सबै काइते जनता जनार्दन भोक ले पीडित, मुजी अनिकाल परेर हाहाकार, माटोक्ने लगान फिल्म जस्तो मुजी एक थोपा पानी पर्या हैन. मुजी अकबर परेशान बीरबल लाई हाँस्नु भनेछ, अब मुजी बीरबल हाँसो नउठिकन कसरी हांसोस्? "त्यसै हाँस्न सक्दिन सरकार" भन्दा पनि मुजी अकबर मानेन, मुजी दुई तरुनी लगाएर तीन दिन सम्म बीरबल को लांडा काउकुती लगाएपनी मुजी मारोगी मरे हाँस्या हैन भन्या. मुजी मोटे अकबर रीस ले चूर भएर बीरबललाई देश निकाला गरिदिएछ.

मुजी बीरबल लाई नि लास्ट र्याग भएर लौत भनेर स्वास्नी लाई लास्ट चिकान दिएर मुजी उत्तर तिर लागेछ र घुम्दै फिर्दै मुजी सोर्हखुट्टे आइपुगेछ. थाकेको शरीर लाई आराम दिन पाटी मा लम्पसार परेको मुजी निदाएर उठदा मुजी चुक घोप्ट्या जस्तो अन्ध्यारो, मुजी केही देखे मरिजाउं.

तर बचपन् मा गाजर मर्ने गरी खाको बाउन को बच्चो बीरबलको चरम् चक्षु चाँहीं मुजी २०/२० भन्दा पनि खतरा. एस्सो हेरेको एउटा गधा हराको धोबी नि आएर पाटी को एउटा कुना मा बस्या देखेछ, एक्छिन पछी एउटा उखु को लोड लिएर आको मर्स्या नि पाटी को अर्को कुना मा बसेछ, र लास्टाँ माटोक्ने एउटा कपल मुजी किस गर्दै पाटी को लास्ट कुना मा आएछन, मुजी कसैले कसैलाई देख्या हैन तर मुजी हाम्रो हिरो बीरबल चाँहीं सबै लाई देख्दो रैछ.

अचानक एज एक्स्पेक्टेड मुजी त्यो कपल् को चूमाचाटी अर्को लेवल मा पुगेछ र मुजी केटो ले केटीको फरिया उचालेर माथी चढि ताक धिना धिन गर्न थालेछ.

माटोक्ने जाँठी ठिटी लाई अत्ती भएर मजा लुट्दै ठिटो लाई सोधिछ - "कस्तो लागिरहेछ तिमीलाई राजा?"

केटो को पालो मुजी स्वाँ स्वाँ गर्दै भनेछ - "खतरा मजा आइराछ मेरी डार्लिङ मैले त सारा ब्रम्हान्डै देखें"

त्यो सुनेर गधा हराएर खिन्न भाको धोबी ले हत्त न पत्त सोधेछ - "सारा ब्रम्हान्डै देखेको भए मुजी मेरो गधा कहाँ होला भनिदिनुस् न प्लिज"

मुजी धोबी को बोली फुट्न पाछैन जाँठी ठिटी को होशोहवास् गुम, हत्त न पत्त केटो लाई भनिछ - "ए यहाँ त मान्छे पो रैछ निकाली हाल, निकाली हाल !!!!"

त्यो सुनेर उखुवाला दशाहरी मर्स्या ले रिसाउँदै भनेछ - "खबर्दार मेरो उखु निकाले भने, मुजी चक्कु ले तुरी काटीदिन्छु"

ती सबै कन्फ्युजन देखेर मुजी बीरबल माटोक्ने मुर्छा पर्ने गरेर हाँसेछ.

अनी मुजी घनघोर पानी परेछ.

 
Posted on 12-02-16 1:33 PM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसको क्लाइम्याक्समा चाही अलि कम झोल निक्ल्यो
 
collegefootballrocks
Posted on 12-02-16 3:06 PM     [Snapshot: 197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kattu Bro ko post pani yesto waiyaat??? surprising...may be one of your worst posts....narisaunus hai bro, j lagyo tei bhandiye....
 
Posted on 12-02-16 3:26 PM     [Snapshot: 214]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क कट्टु ब्रो, वीकेंड मा नया नया ठिटीलाई चिक्या बारे मा लेख्नु नि मुजी..के खाल को कथा लेख्या यो? पटक्कै मजा आएन भन्या! :)
 
Posted on 12-02-16 9:32 PM     [Snapshot: 410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी गुले पाठकहरुलाई कट्टु ब्रो को कथा भदा पनि कट्टुको लिंग र  लिङ्ग घोटाइमा आकर्षण बढे जस्तो छ | 
Last edited: 02-Dec-16 10:14 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
🙏 दलाल स्ट्रिट 🙏
बोल्दा ध्यान दिनु पर्ने कुराहरु
How much money can someone carry from Nepal with an immigrant visa?
Mayors from 28 states urged Biden to include immigration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters