तिहार २०१६ क केहि झलक हरु हरु को सामु प्रस्तुत गर्दै छु!!!
Punter · Oct 28, 2016 12:21 PM · 2,975 views
ह्या पुन्तर ब्रो ... तेस्तो राम्री मेरी भाउजु र प्यारीको फोटोमा कहाँ बाट त्यो भैसिनीको पिक्चर पोस्ट गरि राख्न भाको भने ! हलुवामा बलुवा न्हाल्नुस न तपाई पनि ! पुन्तर ब्रो, म त् भगवानजीलाइ प्राथना गरेर आर्को जुनीमा कुक्कुर बन्नु पाउँ भनेर आशिष माग्छु ! कमसेकम कुक्कुर पुजामा मेरी प्यारीलाइ किस त् खान पाइन्छ !
Nas · Oct 28, 2016 12:32 PM
भैसिनीको पिक्चर पोस्ट गरि राख्न भाको भने मलाई त दीपा श्री नि मन पर्चा ब्रो, पाए भने एस्लाई पनि म त दनक दिन्छु!!!
Punter · Oct 28, 2016 1:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion